×

NEPAL TIMES UPDATES

Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026

विराटनगरको एभरेष्ट बोर्डिङलाई राष्ट्रिय पुरस्कार

२४ भाद्र २०७५

विराटनगर : देशभरबाट उत्कृष्ट बन्न सफल विराटनगर–६ स्थित एभरेष्ट स्कुलले राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । ३९ औँ राष्ट्रिय शिक्षा दिवस–२०७५ तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा शनिबार काठमाडौँमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालयलाई उत्कृष्ट पुरस्कार प्रदान गरेका हुन् । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रममा उत्कृष्ट बनेको एभरेष्टका प्रिन्सिपल टिकाराम पुरीले राष्ट्रिय शिल्ड,ध्वजा, उत्कृष्ट विद्यालयको प्रमाणपत्र सहित नगद दुईलाख रुपैँया ग्रहण गरे ।

Advertisement
Advertisement

Advertisement

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा माध्यामिक शिक्षा उतीर्ण परीक्षा(कक्षा १२) मा सामुदायिकतर्फ तीन र संस्थागत तर्फ तीन गरी ६ विद्यालयलाई पुरस्कृत गरिएको हो । प्रदेश नम्बर १ बाट यो पुरस्कार पाउने एभरेष्ट एकमात्र विद्यालय बनेको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top