छोराको कुटाईबाट बाबुको मृत्यु

छोराको कुटाईबाट बाबुको मृत्यु

लहान : आफ्नै छोराको कुटापिटबाट गम्भीर घाईते भएका सिरहा लहान नगरपालिका – ४ इस्लामपुरका एक बृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा लहान नगरपालिका– ४ इस्लामपुरका ६० बर्षीय मोहम्मद अताबुल मिया रहेको प्रहरीले जनाएको छ ।

जग्गासम्बन्धी विवाद हुँदा आफ्नै माईलो छोरा २६ वर्षीय माहम्मद कमाल मियाको कुटपिटबाट शुक्रबार गम्भीर घाईते भएका अताबुल मियाको विराटनगरस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा शनिबार मृत्यु भएको हो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.