×

NEPAL TIMES UPDATES

Playing
इरानविरुद्ध यु द्ध लम्बिन सक्ने संकेत|| Nepal Times
Mar 14, 2026
Playing
समानुपातिक सांसद टुंग्याउन रास्वपाको बैठक|| Nepal Times
Mar 14, 2026
Playing
ट्रम्पको दाबी: खार्ग टापुका सैन्य शिविरमा आ क्रमण|| Nepal Times
Mar 14, 2026
Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026

आजदेखि दर्ता नभएका मोबाइल नचल्ने

२० कार्तिक २०८०

आजदेखि दर्ता नभएका मोबाइल नचल्ने
मोवाइल दर्ता छ कि छैन् ?कसरी थाहा पाउँने ?
२० कार्तिक,काठमाण्डौ ।
आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू हुँदैछ । अवैध मोबाइल फोनको कारोबार नियन्त्रण गर्ने उद्देश्यले सरकारले यो नियम प्रणाली लागू गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो ।

पहिलो चरणमा अहिले प्रयोग भइरहेका ८ सयदेखि एक हजार मोवाइल सेट ब्लक हुने अनुमान प्राधिकरणले गरेको छ । गत वर्ष असोज १ गतेदेखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको एमडीएमएस प्रणालीलाई आजदेखि लागू गर्न लागिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

आफ्नो मोवाइल फोन दर्ता भएको छ वा छैन् कसरी हेर्ने ?

सबैभन्दापहिला तपाईंले आफ्नो मोबाइल आईएमइआई नम्बर दर्ता छ वा छैन भनेर हुर्नु जरुरी छ ।

त्यसका लागी आफ्नो मोबाइलको आइएमईआई नम्बर हेर्नुपर्ने हुन्छ ।

उक्त नम्बर हेर्न *#06# डायल गरेर हेर्न सकिन्छ ।

आईएमईआई नम्बर थाहा पाएपछि मात्रै आफ्नो मोबाइल दर्ता भएनभएको हेर्न सकिन्छ ।

स्मार्टफोन दर्ता भए÷नभएको हेर्न मिल्ने गरी नेपाल दूरसञ्चार प्राधिकरणले eir.nta.gov.np सफ्ट्ववेर विकास गरेको छ ।

त्यसमा क्लिक गरेपछि नो योर डिभाइस भित्र जानुपर्छ र त्यसमा आईएमईआई नम्बर राखेपछि रजिस्ट्रार भएको अथवा नभएको हेर्न सकिन्छ ।

यदि त्यहाँ तपाईको मोबाइल दर्ता नभएको देखायो भने नयाँ अनलाइन फारम भरेर आफ्नो मोबाइल दर्ता गर्न सकिन्छ ।

एमडिएमएसको आधिकारिक पोर्टल httpsM://mdms.nta.gov.np/ मा गएर पनि मोवाइल फोनका बारेमा सम्पूर्ण जानकारी हेर्न सकिन्छ ।

भर्खरको समाचार

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

सम्बन्धित खबरहरु

Scroll to Top