आज नेप्सेमा ११.२७ अंकको गिरावट

१० मंसिर ८०, सोमबार

११ मंसिर, काठमाण्डौ ।

लामो समयको अन्तरालपछि आइतबार ४७ अंकमाथिले नेप्से सूचक थियो । यसदिन २ अर्ब १ करोड १७ लाख रुपैयाँ बराबरको ६५ लाख ३० हजार कित्ता सेयर किनबेच भएको थियो । तर, उच्च अंकले नेप्से सूचक बढेको दोस्रो दिन नै पुनः दोहोरो अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से सूचक ११.२७ अंकले घट्दै १८ सय ९६.६७ अंकमा झरेको हो । आज कारोबार रकम समेत घटेर १ अर्ब ७५ करोड ४७ लाख रुपैयाँमा झरेको छ ।आज होटल तथा पर्यटन समूह, इन्भेष्टमेन्ट, म्युचुअल फन्ड र ट्रेडिङ समूह बाहेक बाँकी ९ वटा उपसूचक ऋणात्मक भएका छन् ।

Advertisement

आज सुपर स्याजी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.०४ प्रतिशतले घट्न पुगेको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top