×

NEPAL TIMES UPDATES

Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026

अफ्रिकी प्लाटिनम खानीमा फसेका ४१ श्रमिकको १६ दिनपछि उद्धार,११ जनाको मृत्यु

१२ मंसिर २०८०

१२ मंसिर, काठमाण्डौ ।
दक्षिण अफ्रिकाको एक प्लाटिनम खानीमा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । राजधानी प्रिटोरियाबाट पश्चिममा पर्ने रुस्टेनबर्ग खानीमा सोमबार दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको र ७५ जना घाइते भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । घाइतेहरुलाई चार अलग–अलग अस्पतालमा भर्ना गरिएको छ ।

खानीमा दुर्घटनाको बखत ८६ जना मजदुरहरुले काम गरिरहेका थिए । दुर्घटनापछि खानीमा उत्खननको काम स्थगित गरिएको छ । खानी सन्चालन गर्ने कम्पनी इम्पाला प्लाटिनमका सीईओ निको मुलरले विज्ञप्ति जारी गरेर यो घटनालाई इतिहासकै सबैभन्दा दुःखद भनेका छन् ।

इम्पाला, विश्वमै पुरानो र गहिरो खानीमा उत्खनन गर्ने कम्पनीको रुपमा प्रख्यात मानिन्छ । दक्षिण अफ्रिकामा यस वर्ष सेप्टेम्बर महिनासम्म खानीमा २७ वटा ठूला दुर्घटना भएका छन् । सन् २०२२ मा खानी दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो । यो तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष सुरक्षित मानिएको रोयटर्सले जनाएको छ ।

यता भारतको उत्तरकाशी सुरुङ दुर्घटनामा १६ दिन अघि दृखि फसेका ४१ मजदुरको उद्धार गरिएको छ । सुरुङमा फसेका ४१ जना मजदुरलाई आज मध्यान्नदेखि सुरक्षित रुपमा बाहिर निकालिदैछ । उद्धाकार्य केही समयसम्म चल्ने भारतीय संचारमाध्यामहरुले जनाएका छन् ।

उद्धारपछि उनीहरुलाई केही समय खानीमै राखेर अस्पताल लगिने छ। लामो समयको उद्धार प्रयासपछि मंगलबार सुरुङमा ब्रेक थ्रु भएको थियो र एस्केप टनेलबाट कामदारलाई बाहिर निकाल्न एस्केप टनेल निर्माण गरिएको थियो ।

उत्तरकाशीको सिल्क्यरा सुरुङमा फसेका ४१ जना मजदुरहरुलाई पहाड भत्काएर उद्धार गरिएको हो । १२ नोभेम्बरमा ४१ मजदुर खानीमा फसेका थिए । त्यसको केही दिनपछि उनीहरुका लागि खाना भने भित्र पुर्याइएपनि बाहिर निकाल्ने प्रयास भने सफल हुन् सकेको थिएन ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top