×

NEPAL TIMES UPDATES

Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026

रोनाल्डोको टोली अल नासरको लज्जास्पद हार

१६ मंसिर २०८०

१६ मंसिर,एजेन्सी ।
पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डो सम्मिलित अल नासरले साउदी प्रो लिगमा लज्जास्पद हार बेहोरेको छ । अल नासर अल हिलालसँग ३–० गोलले पराजित भएको हो । किङ फाद इन्टरनेसनल स्टेडियम रियादमा गएराति भएको खेलमा जितसँगै अल हिलाल २२ खेलमा अपराजित छ ।

अल हिलालका एलेक्सान्दर मित्रोभिचले दुई तथा सेर्गेज मिलिन्कोभिक सभिकले एक गोल गरे । सबै तीन गोल दोस्रो हाफमा भएका थिए । अल नासरले लिगमा तेस्रो हार ब्यहोरेको छ । उता गएको अगस्टमा अरब क्लब च्याम्पियन्स कपमा अल नासरसँगै २–१ ले पराजित भएयता अल हिलालले हार बेहोरेको छैन ।

Advertisement

जसमा १९ जित र ३ बराबरीको नतिजा छ । गएरातीको खेलमा अल नासरले बल पोसेसन राखेपनि फिनिसिङमा चुक्दा लिगमा तेस्रो हार बेहोर्न पुग्यो । यता, अल हिलालले भने पाएको मौकालाई सदुपयोग गर्दै लिगमा अपराजित रहन सफल भयो ।

अल हिलालसँगको हारसँगै अल नासरको २१औं खेलमा अपराजित यात्रामा पूर्णविराम लागेको छ ।गत १९ अगस्टमा प्रो लिगमा अल तावनसँग २–० ले पराजित भएयता अल नासर अपराजित रहेको थियो । जसमा १८ जित र २ बराबरीको नतिजा छ ।

यस जितसँगै अल हिलालले आफ्नो शीर्षतालाई थप मजवुत बनाएको छ । अपराजित रहेको अल हिलाल १५ खेलबाट १३ जित र २ बराबरीसहित ४१ अंक जोडेर शीर्षस्थानमा छ । अल हिलालले दोस्रो स्थानको अल नासरलाई ७ अंकले पछि पारिसकेको छ ।

Advertisement

अल नासर १५ खेलबाट ११ जित, १ बराबरी र ३ हारबाट ३४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अल हिलालसँगको हारले अल नासरले अंक दुरी छोट्याउने मौका गुमाएको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top