×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

अमेरिकाले सैन्य सहयोग नगरे युक्रेनले रुससँगको युद्ध हार्ने

२० मंसिर २०८०

२० मंसिर, एजेन्सी । आफनो क्षमताले भ्याएसम्म रुसी सेनाविरुद्ध लडिरहेको युक्रेनले अमेरिकाले सैन्य सहयोग नगरे रुससंगको युद्ध हार्ने निश्चित भएको दावी गरेको छ ।

युक्रेनका प्रधान सेनापति एन्ड्री येमार्कले अमेरिकाको निरन्तरको सैन्य सहयोगबिना युक्रेन एक्लैले रुसको सामना गर्न नसक्ने भन्दै युद्ध हार्ने सम्भावना बढेको जनाएका छन् ।

Advertisement
Advertisement

अमेरिकाको वासिङटन डिसीमा युएस इन्स्च्यिुट अफ पिसमा सम्बोधन गर्ने क्रममा येमार्कले युद्धको चपेटामा परेको युक्रेनका सर्वसाधारणको बाँच्ने सम्भावना पनि न्युन हुँदै गएको बताएका छन् ।

युक्रेनका राष्ट्रपति भ्लाडिमीर जेलेन्स्कीलाई युद्धबारे जानकारी गराउन अमेरिकी सांसदहरुसंगको भिडियो सम्मेलन सकिएको केही बेरमा नै येमार्कको यस्तो भनाइ सार्वजनिक भएको हो ।

यता अमेरिकाले भने अमेरिकी कांग्रेसले वर्षको अन्त्यसम्ममा युक्रेनलाई थप सैन्य सहायता अनुमोदन गर्न असफल भएमा रुस विरुद्धको लडाँइमा युक्रेन घुँडा टेक्न बाध्य हुने स्वीकारेको छ ।

Advertisement

अमेरिकाको हाउस अफ रिप्रजेन्टेटिभ रिपब्लिकनका सभामुख माइक जोन्सले कोषमा दशौं अर्ब डलर थप उपलब्ध गराउने अनुरोध खारेज गरेकाले युक्रेनलाई कठिन हुने जानकारी दिएका छन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top