Nepal Times
Nepal Times
3
Shares

नागढुंगाबाट २ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

नागढुंगाबाट २ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

२२ मंसिर, काठमाण्डौ ।

नागढुंगाबाट अवैध सुनसहित ३ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार २ किलो जति सुनसहित उनीहरूलाई पक्राउ गरिएको हो।

रसुवाबाट काठमाडौं आइरहेको स्कार्पियो नागढुंगामा चेक गर्दा समातिएको उनले बताए ।

उक्त सुन चिनियाँ नागरिकको हो भन्ने बुझिएको छ।चिनियाँ नागरिकलाई समात्न टोली परिचालन गरि थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.