६ किलो सुन, ४८ लाख नगदसहित एक चिनियाँ नागरिक पक्राउ, नेपाली नागरिकतासमेत बरामद

३ असार, विराटनगर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ किलो सुनसहित काठमाण्डौबाट एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ मूलका ३७ वर्षीय सेनाम गुरुङ रहेका सीआईबीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले जानकारी दिए । पक्राउ परेका गुरुङको घरबाट ४८ लाख रुपैयाँ नगद पनि बरामद गरेको सीआईबीले… Continue reading ६ किलो सुन, ४८ लाख नगदसहित एक चिनियाँ नागरिक पक्राउ, नेपाली नागरिकतासमेत बरामद

नागढुंगाबाट २ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

२२ मंसिर, काठमाण्डौ । नागढुंगाबाट अवैध सुनसहित ३ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार २ किलो जति सुनसहित उनीहरूलाई पक्राउ गरिएको हो। रसुवाबाट काठमाडौं आइरहेको स्कार्पियो नागढुंगामा चेक गर्दा समातिएको उनले बताए । उक्त सुन चिनियाँ नागरिकको हो भन्ने बुझिएको छ।चिनियाँ नागरिकलाई समात्न टोली परिचालन गरि थप… Continue reading नागढुंगाबाट २ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ