३ असार, विराटनगर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ किलो सुनसहित काठमाण्डौबाट एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ मूलका ३७ वर्षीय सेनाम गुरुङ रहेका सीआईबीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले जानकारी दिए । पक्राउ परेका गुरुङको घरबाट ४८ लाख रुपैयाँ नगद पनि बरामद गरेको सीआईबीले… Continue reading ६ किलो सुन, ४८ लाख नगदसहित एक चिनियाँ नागरिक पक्राउ, नेपाली नागरिकतासमेत बरामद
Tag: #सुनसहित पक्राउ
विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक प*क्रा*उ
२ असार, काठमाडौँ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक सुनसहित पक्राउ परेका छन् । अवैध रूपमा लुकाएर लैजान लागेको करिब ८९ ग्रामको सुनसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा ४३ वर्षीय भारतीय नागरिक नितिन महेश्वरी छन्। शनिबार साँझ थाई लायन एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको… Continue reading विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक प*क्रा*उ
न्यूरोडबाट सात किलो सुनसहित एकजना प्रहरी नियन्त्रणमा
२० मंसिर, विराटनगर । प्रहरीले काठमाडौंको न्यूरोडबाट अवैध करिब सात किलो सुन बरामद गरेको छ । न्यूरोडस्थित ओमपाल गोल्ड शप प्रालिसँगैको कारखानामा छापा मार्दा उक्त सुन फेला पारेको प्रहरीले जनाएको छ । सुन कैलाली घर भइ नागार्जुन बस्ने पदम पाण्डेको रहेको आशंका गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाण्डेलाई पक्राउ गरेको छ ।… Continue reading न्यूरोडबाट सात किलो सुनसहित एकजना प्रहरी नियन्त्रणमा