NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Melbet промокод 2025: BCVIP Мелбет бонус: 520$ मङ्लबार माघ ६ , २०८२
Мелбет ЦУПИС: веб-журнал, авиамагистраль, коэффициенты, платежи मङ्लबार माघ ६ , २०८२
Мелбет казино вдобавок БК Вход нате должностной сайт Melbet मङ्लबार माघ ६ , २०८२
Мелбет официальный сайт скачать мобильную: сплошной веб-обозрение 2025 возраста मङ्लबार माघ ६ , २०८२
Мелбет офіційний сайт букмекерської контори огляд БК Melbet, ставки на спорт, бонуси मङ्लबार माघ ६ , २०८२
Next
Prev

समाचार

पुटिन र रायसीको भेटवार्ताले हल्लियो अमेरिका

शुक्रबार मंसिर २२ , २०८०
Reading Time: 1 min read
A A
पुटिन र रायसीको भेटवार्ताले हल्लियो अमेरिका
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२२ मंसिर, एजेन्सी ।
इजरायल र अमेरिकी आक्रमणको धम्कीको सामना गर्दै इरानी राष्ट्रपति इब्राहिम अल रायसीले रुसको भ्रमण गरेका छन् । इरानी राष्ट्रपतिले बिहीबार रुसी राष्ट्रपतिसँग भेट गरेका थिए । पुटिन र राईसीबीचको भेट गोप्य रुपमा भएको र यसबारे कुनै वक्तव्य जारी गरिएको छैन ।

यस रहस्यमय भेटका बीच अमेरिकाले इरानले रुसबाट घातक हतियारको भण्डार किन्न चाहेका भन्दै चेतावनी दिएको छ । यी रुसी हतियारका आधारमा इरानले यस क्षेत्रलाई अस्थिर बनाउन आफ्नो शक्ति बढाउने अमेरिकाले जनाएको छ ।

इजरायल र हमासबीचको युद्धका कारण पुरै पश्चिम एसियामा निकै तनावपूर्ण वातावरण बनेको बेला इरानी राष्ट्रपतिले पुटिनसँग भेटवार्ता गरेका हुन् । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले भनेका छन्, ‘हामीसँग विश्वास गर्ने कारण छ कि उनीहरू (इरान) केही घातक हमला गर्ने हेलिकप्टर, लडाकु विमान, मिसाइलहरू किन्न चाहन्छन्।

दुई देशबीचको रक्षा सम्बन्ध स्पष्ट रूपमा धेरै तीव्र गतिमा बढिरहेको छ। अतिरिक्त सैन्य क्षमता हासिल गर्ने इरानको जिद्धीपन पश्चिम एसियाका लागि निकै चिन्ताजनक रहेको उनले बताएका छन् । यसअघि इरानी अधिकारीहरूले रुससँग सैन्य सहयोग दिनप्रतिदिन बढ्दै गएको बताएका थिए ।

इरानले गत महिना रुससँग सुखोई–३५ लडाकु विमान, एमआई–२८ आक्रमण हेलिकप्टर र याक–१३० पाइलट प्रशिक्षण विमानका लागि सम्झौता गरेको बताएको थियो । तर इरानी नेता र पुटिनले भने यो बढ्दो सैन्य संलग्नताको बारेमा केही बताएका छैनन् ।

पुटिनले मध्यपूर्वको अवस्थाबारेको छलफल गर्न निकै महत्त्वपूर्ण रहेको बताएका छन् । यसमा प्यालेस्टिनी क्षेत्रको मुद्दा पनि विशेष महत्वपूर्ण छ। पुटिनको यो भनाइमा इरानी राष्ट्रपतिले प्यालेस्टाइन र गाजामा जे भइरहेको छ त्यो पक्कै पनि नरसंहार र मानवताविरुद्धको अपराध भएको बताएका छन् ।

इरानी नेताले अमेरिका र पश्चिमा देशहरूले यसलाई समर्थन गरिरहनु दुःखद भएको बताएका छन् । किर्बीले रातोसागरमा हुथी आक्रमणको पछाडि इरानको हात रहेको दोहोर्याएका छन् । उनले अमेरिकाले सामुद्रिक टास्क फोर्सलाई थप वृद्धि गर्न लागेको बताएका छन् ।

हुथीहरूले इजरायलले गाजामा आक्रमण बन्द नगरेसम्म क्षेप्यास्त्र र ड्रोन आक्रमण जारी राख्ने घोषणा गरेका छन्। इरानले यस सम्पूर्ण मामिलामा आफ्नो संलग्नता अस्वीकार गरेको छ।

Tags: #पुटिन र रायसी#पुटिन र रायसीको भेटवार्ता#इजरायल र अमेरिकी आक्रमण

लोकप्रीय

Melbet промокод 2025: BCVIP Мелбет бонус: 520$

मङ्लबार माघ ६ , २०८२

Мелбет ЦУПИС: веб-журнал, авиамагистраль, коэффициенты, платежи

मङ्लबार माघ ६ , २०८२

Мелбет казино вдобавок БК Вход нате должностной сайт Melbet

मङ्लबार माघ ६ , २०८२

विचार

Melbet промокод 2025: BCVIP Мелбет бонус: 520$

मङ्लबार माघ ६ , २०८२

Мелбет ЦУПИС: веб-журнал, авиамагистраль, коэффициенты, платежи

मङ्लबार माघ ६ , २०८२

Мелбет казино вдобавок БК Вход нате должностной сайт Melbet

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Melbet промокод 2025: BCVIP Мелбет бонус: 520$

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет ЦУПИС: веб-журнал, авиамагистраль, коэффициенты, платежи

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет казино вдобавок БК Вход нате должностной сайт Melbet

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет официальный сайт скачать мобильную: сплошной веб-обозрение 2025 возраста

मङ्लबार माघ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Melbet промокод 2025: BCVIP Мелбет бонус: 520$

मङ्लबार माघ ६ , २०८२

Мелбет ЦУПИС: веб-журнал, авиамагистраль, коэффициенты, платежи

मङ्लबार माघ ६ , २०८२

Мелбет казино вдобавок БК Вход нате должностной сайт Melbet

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.