NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ? बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड बिहिबार असार १९ , २०८२
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह  बिहिबार असार १९ , २०८२
विवाहको दुई हप्ता नबित्दै लिभरपुलका जोटाको निधन बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

कुवेती राजाको निधनमा भारतले राष्ट्रिय झण्डा झुकाउने

आइतवार पुस १ , २०८०
Reading Time: 1 min read
A A
Advertisement
कुवेती राजाको निधनमा भारतले राष्ट्रिय झण्डा झुकाउने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

१ पुस ,एजेन्सी ।

कुवेतका अमिर शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको निधनपछि भारत सरकारले आइतबार एक दिवसीय राजकीय शोक मनाउने घोषणा गरेको छ । आमिरको ८६ वर्षको उमेरमा शनिबार निधन भएको हो । भारतको केन्द्रीय गृह मन्त्रालयले सबै राज्यहरूलाई पठाएको सन्देशमा डिसेम्बर १७ मा राज्य शोकमा भारतभर राष्ट्रिय झण्डा आधा झुकाइने र कुनै आधिकारिक मनोरञ्जन कार्यक्रम नहुने बताएको छ।

यसमा भनिएको छ, ‘कुवेतका अमिर शेख नवाफ अल –अहमद अल–जाबेर अल–सबाहको डिसेम्बर १६, २०२३ मा निधन भयो।’ ’मृतकको सम्मानको प्रतीकको रूपमा, भारत सरकारले डिसेम्बर १७ मा एक दिनको राजकीय शोक गर्ने निर्णय गरेको छ।’

‘शोकको दिन, भारतका सबै भवनहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ जहाँ नियमित रूपमा राष्ट्रिय झण्डा फहराइन्छ र त्यस दिन कुनै आधिकारिक मनोरञ्जन कार्यक्रम हुनेछैन,’ विज्ञप्तिमा भनिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले कुवेतका शासक अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाहको निधनमा शोक व्यक्त गरेका छन।

मोदीले सामाजिक सञ्जाल एक्समा भनेका छन, ’शेख नवाफ अल अहमद अल जाबेर अल सबाहको निधनको बारेमा थाहा पाउँदा गहिरो दुःख लाग्यो । हामी शाही परिवार र कुवेतका जनताप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।’ कुवेतको शाही अदालतले उनको निधन भएको सार्वजनिक गरेपनि निधनको कारण भने खुलाएको छैन ।

रोयटर्सका अनुसार नवाफ गत महिना अस्पताल भर्ना भएका थिए । त्यतिबेला उनको स्वास्थ्यमा अकास्मात् समस्या आएको भन्दै अस्पताल लगिएपनि उनको स्वास्थ्य स्थिर रहेको भनिएको थियो । उनको निधनपछि ८३ वर्षीय शेख मेशाल अल अहमद अल सबाहलाई नवाफको उत्तराधिकारी घोषणा गरिएको छ ।

तीन वर्षयता कुवेतको शक्तिमा आएका नवाफ उमेरले कमजोर बन्दै गएपछि सन् २०२२ देखि शेख मेशालले नै त्यहाँको शासन सञ्चालन गर्दै आएका थिए । शेख नवाफको निधनपछि शनिबार औपचारिक रूपमा शेख मेशाललाई उत्तराधिकारी घोषणा गरिएको हो । कुवेतको संविधानमा उत्तराधिकारी स्वतः अमिर बन्ने व्यवस्था छ ।

तर, संसदबाट शपथ लिएपछि मात्र सत्ता ग्रहण गर्न सक्नेछन् । नवनियुक्त अमिरले एक वर्षपछि आफ्नो उत्तराधिकारी तोक्न सक्नेछ । शेख नवाफ उनका दाइ शेख सबाहको निधनपछि सन् २०२० मा कुवेतको अमिर बनेका थिए । शेख सबाह एक दशकभन्दा बढी कुवेतको शासनसत्ताा रहे । उनले नै छिमेकी र अमेरिका लगायतका देशहरूसँगको सम्बन्ध सन्तुलित बनाएका थिए ।

Tags: #कुवेती राजाको निधन#भारतले राष्ट्रिय झण्डा झुकाउने

लोकप्रीय

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२

विचार

थप समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान
ताजा समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?
अन्तर्राष्ट्रिय

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 
ताजा समाचार

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.