×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

भारतले अमेरिकालाई टेर्न छाड्यो

८ पुष,एजेन्सी ।
अमेरिका केही समय यता इजरायल र युक्रेनको पछि बसेर रुस र हमासविरुद्ध अप्रत्यक्ष रुपमा लडिरहेको छ। अर्काे तर्फ हुथी विद्रोहीलाई लक्षित गर्दै इरानलाई साइजमा राख्ने लक्ष्यमा अमेरिका उभिएको छ । यसैका लागि नै १० देश सहभागि रहेको एक युनिट नै हुथीविरुद्ध अमेरिकाले अडा गरिसकेको छ ।

यस्तो अवस्थामा हुथीले इजरायलतर्फ जाने कुनै पनि जहाजलाई रेढ सीबाट अघि बढ्न नदिने भन्दै निरन्तर आक्रमण गरिरहेको छ । पछिल्लो समय मात्रै २५ जना भारतीय चालक दलका सदस्य रहेको एक जहाजमाथि हुथी विद्रोहीले आक्रमण गरेका छन् ।

Advertisement
Advertisement

यस्तो अवस्थामा भारतले भने हुथीका लागि सहयोग राष्ट्र भनिएको इरानलाई अमेरिकाको विपरित कित्तामा गएर साथ दिएको छ । भारतले ’इरानमा मानवअधिकारको अवस्था’ सम्बन्धी संयुक्त राष्ट्रसंघको प्रस्तावको विपक्षमा मतदान गरेको छ ।

यो मतदानमा भारतले आपूmलाई रुस र चीनले पक्षमा राखेको छ । रुस र चीनले पनि यो प्रस्तावको विपक्षमा मतदान गरेका छन् । अमेरिका यस प्रस्तावको पक्षमा छ । अमेरिका तथा युरोपेली राष्ट्रसहित अधिकांश देश यो प्रस्तावको पक्षमा छन्। यो प्रस्तावलाई ७८ सदस्य राष्ट्रले समर्थन गरेका छन् भने भारत, रुस, चीनलगायत ३० देशले विपक्षमा मतदान गरेका छन् ।

इरान सम्बन्धी संयुक्त राष्ट्रसंघको प्रस्तावमा इरानमा भएका मानवअधिकार उल्लङ्घनप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । प्रस्तावमा धर्म र आस्थाको स्वतन्त्रता पनि नभएको उल्लेख छ । विशेष गरी, यसमा बहाई सम्प्रदायको मानिसहरूलाई उनीहरूको आस्था अनुसार शव गाड्ने परम्परामा अनुचित प्रतिबन्ध र तिनीहरूको धार्मिक स्थानहरू विरुद्ध आक्रमणहरू समावेश छन्।

Advertisement

अन्य मानवअधिकार उल्लङ्घनहरूमा उत्पीडन, धम्की, यातना, स्वेच्छाचारी गिरफ्तारी र नजरबन्द समावेश छन्। प्रस्तावमा इरानमा आधिकारिक र अनौपचारिक मिडिया मार्फत हिंसा निम्त्याउन सक्ने गरी घृणा फैलाउन सकिने अवस्था रहेको समेत उल्लेख छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top