×

NEPAL TIMES UPDATES

Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026

वैदेशिक रोजगारी सम्बन्धी सबै सूचना अब मोबाइल एप्सबाटै

२५ भाद्र २०७५

काठमाडौं,भदौ २५
सरकारले वैदेशिक रोजगारी सम्बन्धी सबै सूचना मोबाइल एप्सबाटै उपलब्ध गराउने भएको छ । श्रम मन्त्री गोकर्ण बिष्टले पत्रकार सम्मेलन मार्फत वैदेशिक रोजगारी सम्बन्धी सबै सूचना प्राप्त हुने मोबाइल एप्स सार्वजनिक गरेका हुन् ।

मन्त्री विष्टले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन एप्स ल्याएको बताए । एप्सबाट डिमाण्ड लेटरलाई दुताबासका कर्मचारीले प्रमाणित गरेर श्रम कार्यालयमा पठाउनेछन् । त्यस्तो जानकारी सबैले मोबाइल एप्सबाटै प्राप्त गर्न सक्ने उनले मन्त्री बिष्टले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

सोही एप्सबाट वैदेशिक रोजगार व्यवसायीले लिएको सेवा शुल्क, स्वास्थ्य परिक्षण गर्ने डाक्टर लगायतका विवरण पनि आउनेछ । सोमबारबाट सुरु भएको एप्सको पुर्ण कार्यान्वयन भने असोज १५ गतेबाट मात्रै हुनेछ ।(विकास न्युजबाट)

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top