सुन बढेको बढ्यै, फेरि नयाँ रेकर्ड

११ पुस ८०, बिहीबार

१२ पुष ,काठमाण्डौ ।
नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख २२ हजार कायम भएको छ । अघिल्लो दिनका तुलनामा यो १ हजार ३ सयको बढोत्तरी हो भने गत आइतबारका तुलनामा २ हजार १ सय रुपैयाँ बढी हो ।

बुधबार प्रति तोला १ लाख २० हजार ७ सय रुपैयाँ थियो । साताको प्रारम्भमा गत आइतबार र सोमबार प्रति तोला १ लाख १९ हजार ९ सयमा स्थिर रहेर कारोबार भएको थियो । त्यसमा ६ सय बढ्दा गत मंगलबार तोलाको १ लाख २० हजार ५ सय रुपैयाँ थियो ।

यसअघि मंसिर १८ गते प्रतितोला सुनको मूल्य १ लाख २१ हजार ६०० रुपैयाँ पुगेको थियो । यस्तै आज तेजाबी सुन १ लाख २१ हजार ४०० रुपैयाँ पुगेको छ । यसैगरी चाँदी तोलाको १४ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अ

Advertisement

न्तर्राष्ट्रिय बजारमै मूल्यमा क्रमिक वृद्धि छ । बिहीबार सुनचाँदी दुवैको कारोबार मूल्य बढेको छ । सुन प्रति औंस २०८७.१३ डलरले कारोबार भइरहेको छ । बुधबार २०६४.७७ डलर थियो भने सामान्य गिरावटसँगै मंगलबार २०६१.७२ डलरले कारोबार भएको थियो । चाँदी प्रति औंस २४.४६ डलर छ । बुधबार २४.२१ डलर थियो भने मंगलबार २४.३५ डलरले कारोबार भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top