नेपाल टाइम्समा “स्क्रीप्ट–टू–स्क्रीन” तालिम सुरु

२ माघ, विराटनगर ।

नेपाल टाइम्सले मिडियासम्बन्धि एक महिने तालिम सुरु गरेको छ । ‘जर्नी–टू–दि–स्क्रीन’को अभियानका रुपमा नेपाल टाइम्सले “स्क्रीप्ट–टू–स्क्रीन” एक महिने तालिम मंगलबारबाट सुरु गरेको हो ।

तालिममा स्थानीय विभिन्न कलेज तथा पेशामा आबद्ध १० जना प्रशिक्षार्थी सहभागी छन् । सोमबार अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएकोमा मंगलबारबाट नियमित तालिम सुरु भएको छ ।

Advertisement

विशेष गरी समाचारवाचक, कार्यक्रम प्रस्तोता, दृष्य सम्पादकहरु उत्पादन गर्ने उद्धेश्यले आयोजना गरिएको तालिमले सहभागीहरुको ब्यक्तित्वविकासमा समेत सहयोग गर्ने तालिमकी संयोजक रस्मिता उदासले बताइन् ।

एक महिने तालिमका क्रममा श्रब्यदृश्यसहित पत्रकारिताका विषयमा यसै क्षेत्रमा लामो समयदेखि आवद्ध दक्ष प्रशिक्षकहरुबाट प्रशिक्षण दिइनेछ । तालिममा व्यवहारिक सिकाइलाई थप प्राथमिकता दिइने छ ।

Advertisement

सञ्चार क्षेत्रमै आफ्नो भविष्य खोज्दै केही गर्ने लक्ष्य राखेकाहरुलाई प्राथमिकतामा राखी नेपाल टाइम्सले यो तालिमको आयोजना गरेको हो ।

यस्तो तालिम नियमित रुपमा संचालन गरिने भएकाले यस क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहने तथा आफ्नो व्यक्तित्व विकास गर्न चाहनेहरुलाई अवसर प्रदान गर्ने तालिम संयोजक उदासले बताएकी छन् । तालिम नेपाल टाइम्सको विराटनगरस्थित कार्यालयमै संचालन भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top