×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बाढीपीडित परिवारलाई खाद्यान्न सहयोग

२६ भाद्र २०७५

विराटनगर,भदौ २६
विराटनगरका दुई युवाले बाढीपीडित परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । दुई साता अघि आएको बाढीबाट उठीबास भएका विराटनगर हाटखोलाका सुकुम्बासी अपाङ परिवारलाई युवाहरुले खाद्यान्न उपलब्ध गराएका हुन् ।

बाढीबाट घर भत्किएको तथा छोराछोरी समेत बाहिर रहेका कारण चारदिन अघिबाट भोकैभोकै बस्न बाध्य ६ अपाङता भएका परिवारलाई राहतस्वरुप खाद्यान्न उपलब्ध गराइएको युवा अभियन्ता पेरीस सुवेदीले जानकारी दिए । सो क्रममा उनीहरुले ६ परिवारलाई तीन महिना पुग्ने चामल ८ बोरा,दाल २० किलो,भुजा ४ पाकेट,चिउरा १२ किलो,नुन १० प्याकेटसहित बिस्कुट र चाउचाउ लगायतका खाद्यान्न सामाग्री उपलब्ध गराइएको हो ।

Advertisement
Advertisement

Advertisement

ती परिवारहरुको दयनीय अवस्था हेरेपछि आफुले फेसबुकमा फोटो सहित अवस्था शेयर गरेपछि विराटनगर १० का युवा सुमन प्रसाईले उपलब्ध गराएको ३५ हजार मुल्य बराबरको खाद्यान्न वितरण गरिएको सुवेदीले बताए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top