×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

राहत शिक्षकहरुको हड्तालका कारण पठनपाठन प्रभावित

२७ भाद्र २०७५

विराटनगर : राहत शिक्षकहरुको आन्दोलनका कारण मोरङका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ । नेपाल राहत शिक्षक केन्द्रीय समितिको निणर्य बमोजिम मोरङ जिल्ला कार्यसमितिले सामुदायिक विद्यालय बन्द गराएको हो । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

राहत कोटामा कार्यरत शिक्षकहरुलाई स्थायी गर्नुपर्ने,राहत शिक्षक सम्बन्धी हालको शिक्षा ऐन र नियमावलीहरुमा भएका ब्यबस्थालाई निर्माणाधिन ऐनले स्वामित्व लिनुपर्ने, राहत शिक्षकहरुलाई शिक्षक सेवा आयोगले लिने परीक्षामा उमेरको हदबन्दी हटाईनुपर्ने, शिक्षक शिक्षकहरुबीच बिभेदपुर्ण ब्यबहारको अन्त्य हुनुपर्ने माग राखेका छन् ।

Advertisement
Advertisement

Advertisement

सरकारसँग बार्ता असफल भएपछि मंगलबार देखि बिहीबार सम्म शैक्षिक संस्था हड्तालको आव्हान गरिएको नेपाल राहत शिक्षक १ नम्बर प्रदेश समितिका प्रवत्ता डिपी ढुङ्गेलले जानकारी दिए । मोरङमा ५६१ सामुदायीक विद्यालयमा जम्मा ९२९ राहत शिक्षक कार्यरत रहेको जनाईएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top