विराटनगर, भदौ २७
आज हरितालिका तीज । भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वको अवसरमा विराटनगरका विभिन्न शिव मन्दिरहरुमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ । हरितालिका तीज पर्वका अवसरमा विराटनगरका विभिन्न मन्दिरहरुबाट नेपाल टाईम्सले खिचेका केही तस्बिर ।







