×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

सुशिक्षामा सरस्वती पूजा, बालबालिकाहरुको अक्षराम्भ

३ फाल्गुन २०८०

३ फागुन ,  विराटनगर ।
कोशी प्रदेशको सुन्दर नगरी धरानको लाङघाली चोकस्थित सुशिक्षा मन्टेस्वरीमा बालबालिकाहरुलाई अक्षराम्भ गराउँदै सरस्वती पूजा धुमधामका साथ मनाएको छ । सो अवसरमा सुशिक्षामा अध्ययनरत विद्यार्थी बालबालिकासहित अन्य स्थानीय बालबालिका र तिनका अभिभावकहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement

श्रीपञ्चमीको दिन सरस्वतीको पूजा गरे विद्या बढ्ने, पढ्नमा तीक्ष्ण र विद्यार्थी मेधावी बन्ने विश्वास गरिन्छ । सरस्वतीलाई विद्या र बुद्धिकी ज्ञाता मानिन्छ जसको कारण सरस्वती पूजाको दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ ।

सुशिक्षामा समेत सरस्वती पूजाकै दिन पारेर उल्लेखीय संख्यामा बालबालिकाहरुलाई अक्षराम्भ गराइएको सुशिक्षा मन्टेस्वरीकी प्रधानाध्यापक रश्मी भट्टराईले जानकारी दिएकी छन् । सरस्वतीको पूजाको दिन अक्षराम्भ गरिए विद्या आउने विश्वास रही आएको छ ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ।

बालमैत्री शिक्षण अभ्यासका लागि छोटो समययमा नै नाम कमाएको लाङघाली चोकमा अवस्थित सुशिक्षाले आफ्नै सुविधासम्पन्न भवनसहितको भौतिक पूर्वाधार, पर्याप्त खेल सामग्रीहरु र स्वास्थ्यवद्र्धक ताजा खानपानको व्यवस्थासहित शिशु कक्षादेखि यूकेजीसम्म शिक्षण सिकाइ गराउँदै आएको छ ।

Advertisement

सुशिक्षामा अनुभवी शिक्षकहरुले बालबालिकामैत्री शिक्षण सिकाइबाट पठनपाठन गर्ने भएकाले अभिभावकहरुको समेत मन जित्दै गएको प्रधानाध्यापक भट्टराईले बताएकी छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top