बाइडेनले जेलेन्स्कीलाई ६० अर्ब डलर बराबरको सैन्य सहयोग गर्ने

७ फागुन , एजेन्सी ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई ६० अर्ब डलर बराबरको सैन्य सहायता अवश्य जारी गर्ने आश्वासन दिएका छन् । यस सहायता प्याकेजलाई अझै पनि अमेरिकी कांग्रेसबाट अन्तिम स्वीकृति चाहिन्छ, तर बाइडेनले जेलेन्स्कीलाई यो स्वीकृत हुनेमा आफू विश्वस्त रहेको बताएका हुन् ।

युक्रेन अवडिभकाबाट फिर्ता हुनुमा कंग्रेसको समर्थन नहुनु रहेको ह्वाइट हाउसले आरोप लगाएको छ। शनिबार युक्रेनले रुसको कब्जामा रहेको डोनेट्स्कको छेउमा रहेको अदिभका सहरबाट आफ्ना सैन्य फौज फिर्ता गरेको छ । गत वर्ष बाख्मुतमा जितपछिको यो रुसको सबैभन्दा ठूलो जित हो ।

ह्वाइट हाउसले पनि एक विज्ञप्ति जारी गर्दै युक्रेनले अडिभकाबाट पछि हट्नुको मुख्य कारण गोलाबारुदको अभाव रहेको बताएको छ । ‘जुन कांग्रेसको अनिर्णयको परिणाम हो,’ विज्ञप्तिमा भनिएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top