टर्कीमा क्रोमाइट खानी भत्कियो

१५ फागुन,  एजेन्सी । 

टर्कीको पूर्वी प्रान्त एलाजिगमा सोमवार क्रोमाइट खानी भत्किँदा केही मानिसहरु बेपत्ता भएका छन् । जसमध्ये ४ जनाको उद्धार गरिएको बताइएको छ । टर्कीको ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्रालयले बेपत्ताको खोजि कार्य जारी राखेको बताएको छ । पालु जिल्लामा रहेको खानी भत्किएको हो ।

इलाजिगका गभर्नर ओमेर तोरामारले लिखित बयानमा टर्कीका अधिकारीहरूले घटनाबारे न्यायिक र प्रशासनिक अनुसन्धान शुरु गरेको बताए । फेब्रअरी १३ मा पूर्वी प्रान्त एर्जिनकानमा रहेको सुन खानीमा पहिरो जाँदा नौ जना कामदार बेपत्ता भएका थिए । यससँगै टर्कीमा खानी सुरक्षाको बारेमा बहस शुरु भएको छ ।

Advertisement

उत्तरी ओर्डु प्रान्तमा, स्थानीय अदालतले स्थानीय वातावरणीय संघहरूले दायर गरेको मुद्दामा अल्टिनटेप खानी कम्पनीको इजाजतपत्रको लागि दिइएको समय बिस्तार रद्द गरेको छ । कम्पनीले सन् २०१५ देखि ओर्डुको फत्सा जिल्लामा सुन र चाँदीको खोजी गरिरहेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top