इण्डोनेसियाको दक्षिणी सुलावेसी प्रान्तमामा पहिरो

१५ फागुन, एजेन्सी ।

Advertisement

इण्डोनेसियाको दक्षिणी सुलावेसी प्रान्तमा  सडकमा पहिरो जाँदा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएका छन् । दक्षिण सुलावेसी प्रकोप न्युनिकरण एजेन्सीका कार्यवाहक प्रमुख एमसन पान्डोलोले स्थानीय समयअनुसार बिहान करिव ९ बजे बास्टेम उतारामा भीषण वर्षाका कारण पहिरो गएको बताए । पहिरोबाट २० जनाभन्दा बढी प्रभावित भएको बताइएको छ । पहिरोमा १० भन्दा बढी मोटरसाइकल र दुईवटा कार पुरिएको छ । वर्षा याममा इण्डोनेसियामा बाढी र पहिरो जस्ता प्रकोपहरू प्रायः हुने गर्दछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top