NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
निर्वाचनको माहौल बनाउँदै प्रधानमन्त्री सोमवार कार्तिक १० , २०८२
आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ? सोमवार कार्तिक १० , २०८२
आज छठ पर्वको मुख्य दिन,अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै सोमवार कार्तिक १० , २०८२
न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान आइतवार कार्तिक ९ , २०८२
दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी आइतवार कार्तिक ९ , २०८२
Next
Prev

समाचार

मेसीको नारा लागेपछि रोनाल्डोलाई असह्य, गरे अश्लील इशारा

बिहिबार फाल्गुन १७ , २०८०
Reading Time: 1 min read
A A
मेसीको नारा लागेपछि रोनाल्डोलाई असह्य, गरे अश्लील इशारा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१७ फागुन,एजेन्सी ।

विश्व चर्चित फुटबलर लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो विश्वभर करोडौं समर्थक रहेका प्रभावशाली खेलाडी हुन् । यी दुईमा को सर्वाेत्कृष्ट भन्ने विषयमा समर्थकहरु विश्वभर नै दुई कित्तामा बाँडिएका छन् । केही समयअघि मात्रै अमेरिकी क्लब मियामीबाट मेसी रोनाल्डो आबद्ध अल नासरसँग मैत्रीपूर्ण खेल खेल्नका लागि साउदी पुगेका थिए ।

तर रोनाल्डो मैदानमा नउत्रिएपछि मेसी केही मिनेटका लागि मात्रै नासरविरुद्धको खेलमा मैदानमा उत्रिएका थिए । सो खेलमा मेसी र रोनाल्डोलाई एक अर्काविरुद्ध खेलेको हेर्ने विश्वभरका समर्थकहरुको सपना अधुरै रहेको थियो । अहिले मेसीकै विषयलाई लिएर रोनाल्डो विवादमा परेका छन् ।

एक खेलका क्रममा विपक्षी टोलीका समर्थकलाई लियोनल मेसीसँग जोडेर अश्लील इशारा गरेपछि रोनाल्डोमाथि एक खेलको प्रतिबन्ध लगाइएको छ । अल नासर र अल–सबाबबिचको खेलका क्रममा उक्त घटना भएको थियो ।उक्त खेलका क्रममा अल–सबाबका समर्थकहरूले निरन्तर रूपमा अर्जेन्टिनी स्टार लियोनल मेसीको नाम उच्चारण गर्दै रोनाल्डोलाई गिज्याइरहेका थिए ।

त्यसपछि आक्रोशित बनेका ३९ वर्षीय रोनाल्डोले अल–सबाबका समर्थकतर्फ अस्वाभाविक इसारा गरेका थिए । सोही विषयलाई लिएर रोनाल्डोलाई साउदी व्यावसायिक लिगमा एक खेल खेल्न नपाउने गरी निलम्बन गरिएको हो । उक्त खेलमा रोनाल्डोको क्लब अल नासरले अल–सबाबलाई ३–२ गोलले हराएको थियो । खेलमा रोनाल्डोले पनि एक गोल गरेका थिए ।

रोनाल्डोले अस्वाभाविक इसारा गरेपछि अल–सबाबका समर्थक थप आक्रोशित बनेका थिए । साउदी फुटबल महासंघको अनुशासन तथा आचरण समितिले रोनाल्डोलाई एक खेलका लागि निलम्बन गर्ने निर्णय लिएको हो । यसका अतिरिक्त रोनाल्डोले साउदी फुटबल महासंघलाई १० हजार साउदी रियाल जरिवाना पनि तिर्नुपर्ने भएको छ ।

साथै रोनाल्डोले अल–सबाब क्लबलाई पनि २० हजार साउदी रियाल क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । उक्त घटनापछि साउदी फुटबल महासंघको अनुशासन तथा आचरण समितिले रोनाल्डोसँग बयान पनि लिएको थियो । आफ्नो बयानमा रोनाल्डोले अल–सबाबलाई हराएपछि खुशी मनाउने क्रममा त्यो घटना भएको बताएका थिए ।

उनले युरोपेली फुटबलमा यस्ता घटना सामान्य भएको दाबी पनि उनले गरेका थिए । रोनाल्डो साउदी व्यावसायिक लिगको जारी सिजनमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । जारी सिजनको लिगमा उनले हालसम्म २२ गोल गरिसकेका छन् ।

Tags: #मेसीको नारा#मेसीको नारा लागेपछि#रोनाल्डोमाथि एक खेलको प्रतिबन्ध

लोकप्रीय

जेनजीमाथि गोली हान्न जसले आदेश दिए,काठमाडौंका सिडिओ हटाइए

निर्वाचनको माहौल बनाउँदै प्रधानमन्त्री

सोमवार कार्तिक १० , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ?

सोमवार कार्तिक १० , २०८२
छठ पर्व आजदेखि सुरु

आज छठ पर्वको मुख्य दिन,अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

सोमवार कार्तिक १० , २०८२

विचार

थप समाचार

जेनजीमाथि गोली हान्न जसले आदेश दिए,काठमाडौंका सिडिओ हटाइए
ताजा समाचार

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान
अन्तर्राष्ट्रिय

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

आइतवार कार्तिक ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: हिज्बुल्ला कमाण्डरको मृ*त्यु, अमेरिकी हेली र फाइटर जेट दु*र्घ*टना || Nepal Times

World News: हिज्बुल्ला कमाण्डरको मृ*त्यु, अमेरिकी हेली र फाइटर जेट दु*र्घ*टना || Nepal Times

00:21:04

World News: Indiaले सैन्य अभ्यास गर्दा पाकिस्तानी एयरस्पेस बन्द, अर्काे यु*द्धको डर || Nepal Times

00:13:21

World News:शिरमा ब न्दुक राखेर Indiaले Trumpसँग सम्झौता नगर्ने, सुरक्षा परिषद् कमजोर

00:20:26

विश्वमै इन्धनको भाउ बढ्ने, पुटिनलाई रोक्न सीको शरणमा ट्रम्प || Nepal Times

00:22:07

World News: भेनेजुएलासँग ५००० रूसी मिसाइल, क्यानडाले माग्यो नेतन्याहुको गिरफ्तारी || Nepal Times

00:17:50

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ?

सोमवार कार्तिक १० , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२

हालका पोस्टहरू

जेनजीमाथि गोली हान्न जसले आदेश दिए,काठमाडौंका सिडिओ हटाइए

निर्वाचनको माहौल बनाउँदै प्रधानमन्त्री

सोमवार कार्तिक १० , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ?

सोमवार कार्तिक १० , २०८२
छठ पर्व आजदेखि सुरु

आज छठ पर्वको मुख्य दिन,अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

सोमवार कार्तिक १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.