मोरङका उद्योगी चीन जाँदै

विराटनगर : उद्योग संगठन मोरको एक प्रतिनिधिमण्डल शनिबार चीनतर्फ जाँदैछन् । चीनको छेन्दुमा हुने सिचुवान साउथ एसिया बिजनेश राउण्ड केचल कन्सफेरेन्समा सहभागी हुन मोरङका उद्योगीहरुको एक टोली चीन जान लागेको हो । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भदौ ३० गते देखि असोज ५ गतेसम्म कन्सफेरेन्स हुने जनाईएको छ ।उद्योग संगठनका निवर्तमान अध्यक्ष मुकेश उपाध्यायको नेतृत्वमा उपाध्यक्षद्धय प्रदिप मुरारका, राजकुमार गोल्छा, कार्यकारिण समिति सदस्य सुबोध कोईराला, भोलेश्वर दुलाल ,विनोद पौडेल र इन्द्र खत्री सम्मिलित प्रतिनिधिमण्डल छेन्दु जान लागेको हो ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top