एसिया कप क्रिकेट : बंगलादेशको शानदार जित

एजेन्सी,भदौ ३१
एसिया कप क्रिकेट अन्तर्गत उद्घाटन खेलमा समूह बी मा रहेको बंगलादेशले श्रीलंकाविरुद्ध १३७ रनको शानदार जित हात पारेको छ । दुबाईको सारजाह क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६१ रन बनाएको थियो ।

बंगलादेशका लागि पूर्व कप्तान मुशफिकर रहीमले १ सय ४४ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । बलिङतर्फ भेट्रान श्रीलंकाली बलर लसिथ मालिंगाले ४ विकेट लिन सफल भएका थिए । १० ओभर बलिङ गरेका उनले २ मेडन राख्दै मात्र २२ रन खर्चिएका हुन् ।

२ सय ६१ रनको लक्ष्य पछ्याएको श्रीलंकाका ब्याट्सम्यानहरुले कमजोर प्रदर्शन गरेका थिए । श्रीलंका ३५ दशमलव २ ओभरमा १ सय २४ रनमै समेटिएपछि बंगलादेशको १ सय ३७ रनको जित सम्भव भएको हो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top