×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026
Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026

पोर्चुगलको युरोकप टोली घोषणा, रोनाल्डोसहित को–को परे ?

९ जेष्ठ २०८१

९ जेठ ,एजेन्सी।

युरोपियन च्याम्पियनसिपका लागि पोर्चुगल र इंग्ल्याण्डले प्रारम्भिक टिमको घोषणा गरेका छन् । पोर्चुगलका प्रमुख प्रशिक्षक रोबेर्टो मार्टिनेजले ३९ वर्षीय स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई समेट्दै २६ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेका छन् । टिममा ४१ वर्षीय रक्षक पेपे पनि परेका छन् ।

Advertisement
Advertisement

मिडफिल्डर माथेयस नुनेसले, लेफ्ट ब्याक राफेल गुएरेरो र रेनाटो सान्चेज भने टिमा पर्न असफल भए । पोर्चुगलले युरोपियन च्याम्पियनसिपअघि फिनल्यान्ड, क्रोएसिया र आयरल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । युरोकपको समूह ‘एफ’ मा रहेको पोर्चुगलले चेक रिपब्लिकसँग खेल्दै युरोपियन च्याम्पियनसिपको सुरुवात गर्नेछ ।

पोर्चुगलको प्रारम्भिक टिममा गोलकिपरः डिओगो कोस्टा, जोसे सा, रुई प्याट्रिसियो रहेका छन् । यस्तै डिफेन्डरः एन्टोनियो सिल्भा, डानिलो परेरा, डिओगो डालोट, गोन्कालो इनासियो, जोआओ क्यान्सेलो, नेल्सन सेमेडो, नुनो मेन्डेस, पेपे र रुबेन डायस छन् । यस्तै मिडफिल्डरः ब्रुनो फर्नान्डेज, जोआओ नेभेस, जोआओ पाल्हिन्हा, ओटाभियो मोन्टेइरो, रुबेन नेभेस, भिटिन्हा रहेका छन् ।

यसैगरी फरवार्डः बर्नाडो सिल्भा, क्रिस्टियानो रोनाल्डो, डियागो जोटा, फ्रान्सिस्को कोन्सिकाओ, गोन्कालो रामोस, जोआओ फेलिक्स, पेड्रो नेटो र राफेल लिओ रहेका छन् । यस्तै ग्यारेथ साउथगेटले पनि युरो २०२४ का लागि आफ्नो ३३ खेलाडीको प्रारम्भिक इंग्ल्याण्ड टोली सार्वजनिक गरेका छन् । तीन वर्ष अघि घरेलु भूमिमा फाइनलमा पराजित इंग्ल्याण्ड यस पटक पनि उपाधि दावेदारको रुपमा रहेको छ ।

पछिल्लो केहि वर्षमा टोलीको महत्वपुर्ण खेलाडीका रुपमा रहेका मार्कस रासफोर्ड, जोर्डन हेन्डरसन र रहिम स्टर्लिङ यसपटक भने टोलीमा परेका छैनन् । तर सन् २०१६ देखि राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका साउथगेटले कर्टिस जोन्स, जेरेल क्वान्साह, एडम व्हार्टन, कोबी माइनु जस्ता युवा खेलाडीहरुलाई प्रतियोगिता अघि केहि मौका दिँदै टोलीमा राख्ने–नराख्ने निर्णय लिएका छन् ।

इंग्ल्याण्डले आजसम्म युरोपियन च्याम्पियनसिप उपाधि जित्न सकेको छैन । इंग्ल्याण्डले १९६६ मा विश्वकप जितेयता कुनै अन्तराष्ट्रिय उपाधि जित्न सकेको छैन । यूरोमा सहभागी सबै टोलीले जुन ७ सम्ममा २६ सदस्यीय टोली घोषणा गर्नुपर्नेछ । यस्तो छ इंग्ल्याण्डको प्रारम्भिक टोली । गोलकिपरः जेम्स ट्राफोर्ड, डीन हेन्डरसन, आरोन राम्सडेल, जोर्डन पिकफोर्ड ।

Advertisement

यस्तै डिफेन्डरः जेराड ब्रान्थवेट, ज्यारेल क्वान्सा, ल्यूक श, मार्क गुएही, एज्री कोन्सा, लुइस डंक, जो गोमेज, काइल वाल्कर, ह्यारी मग्वायर, जोन स्टोन्स, किरन ट्रिपियर । यसैगरी मिडफिल्डरः एडम व्हार्टन, कोबी माइनू, कर्टिस जोन्स, कनर ग्यालाघर, डेक्लान राइस, ट्रेन्ट अलेक्जेंडर–अर्नोल्ड । फरवार्डः इभान टोनी, ओली वाटकिन्स, एन्थोनी गोर्डन, ह्यारी केन, फिल फोडेन, कोल पाल्मर, जुड बेलिङ्घम, बुकायो साका, जेम्स म्याडिसन, जारोड बोवेन, एबेरेची इजे, ज्याक ग्रेलिस रहेका छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top