×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

ससुराली हिडेका बृद्धको पैनीमा डुबेर मृत्यु

१ आश्विन २०७५

सुनसरी, असोज १

सुनसरीको रामधुनी नगरपालिका–६ मा शनिवार दिउँसो पैनीमा डुबेर १ बृद्धको मृत्यु भएको छ ।

Advertisement
Advertisement

मृत्यु हुनेमा सोही स्थान बस्ने ६५ बर्षीय गोरीलाल चौधरीको पैनीमा डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

शनिवार वेलुका ससुराली जान्छु भनि घरबाट हिडेका चौधरी डुबेको अवस्थामा आईतवार दिउँसो १२ बजे उनको शव फेला परेको थियो ।

Advertisement
Advertisement

घटनाको जानकारी पाएपछि घटनास्थलमा पुगेको प्रहरीको टोलीले कानूनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि अस्पताल पठाएको जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top