चीनको लिग हेर्न पुगे ब्राजिलियन फुटबल स्टार काका

चीनको लिग हेर्न पुगे ब्राजिलियन फुटबल स्टार काका

१८ वैशाख, एजेन्सी ।

ब्राजिलका पूर्वफुटबलर काकाले चीनको गुइझाउ प्रान्तको रोङजियाङ काउन्टीमा रहेको भिलेज सुपर लिगको भ्रमण गरेका छन् । भ्रमणका क्रममा काकालाई न्यानो स्वागत र उपहारहरू दिइएको थियो ।

उनले भ्रमणका क्रममा न्यानो स्वागत र उपहार पाउनु आफ्नो लागि गर्वको कुरा भएको बताए । चीन भ्रमणमा आफूले चीनको विभिन्न रहन सहन र मानिसहरुसँग खुशी साटासाट गर्न पाएको बताए ।

चिनियाँ नागरिकहरुसँग आफूले आनन्दको महशुस गरेको उनले बताए । रोङजियाङमा आफ्नो बसाइको क्रममा, काकाले काउन्टीका प्राथमिक विद्यालयका विद्यार्थीहरूको खेल पनि हेरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.