×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

संविधान संशोधन मुद्धाबाट आफ्नो पार्टी पछि हटेको छैन ः मन्त्री यादव

२ आश्विन २०७५

विराटनगर,असोज २

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संबिधानका बिषयमा रहेका आफ्ना फरक मतहरु संबैधानिक प्रकृयाबाटै समाधानगर्न प्रयासरत रहेको बताएका छन् ।

Advertisement
Advertisement

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गदै यादवले संबिधान संशोधन र परिमार्जनको मुद्धाबाट आफ्नो पार्टी पछि नहटेको बताए । त्यसलाई संबैधानिक प्रकृयाबाटै समाधान गराउने प्रयासरत रहेको पनि उनले बताए ।

चुनाव हुनुअघिको भन्दा अहिले राजनितिक कोर्स परिर्वतन भइसकेको भएपनि आफुहरुले यसअघि उठाउदै आएका सवालहरु यथावत रहेको बताए ।

स्थानीय,प्रदेश र केन्द्रस्तरमा समेत आफुहरु सरकारमा सहभागि रहेको उल्लेख गर्दे संबिधान संशोधन र परिमार्जनबाट अघि बढ्ने निति अनुरुप पछिल्लो समय मौलिक हक सम्बन्धि महत्वपुर्ण कानुनहरु बनेको र छिट्टै नागरिकता ऐन आउन लागेको उनले बताए ।

फरक प्रसंगमा उप्रधानमन्त्री यादवले देशमा शान्ति सुरक्षाको अवस्था खस्किएको नभई आपराधिक कृयाकलापहरु बढेको बताए । उनले त्यस बिषयमा थप सर्तकता अपनाएर अघि बढेको बताउदै अपराधीलाई उम्किन नदिनेगरि कार्यहरु भइरहेको दाबी गरे ।

Advertisement

उनले सर्वसाधारणलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन उपलब्ध रहेका चिकित्सकभन्दा थप ७५ प्रतिशत चिकित्सकहरुको आवश्यकता रहेको बताउँदै थप ल्याब टेक्निसियन र हेल्थ वर्करहरु आवश्यक रहेको बताए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top