गाजाको खान युनिसबाट दुई दिनमा डेढ लाखले छाडे सहर

९ साउन, एजेन्सी ।
गाजाको खान युनिसबाट दुई दिनमा डेढ लाख मानिसले सहर छाडेका छन् । गएको सोमवारदेखि अहिलेसम्म एक लाख ५० हजार मानिसले खान युनिस सहर छाडेका संयुक्त राष्ट्र संघले जनाएको छ ।

गाजा पट्टीको दक्षिणमा रहेको खान युनिसमा इजरायलले आक्रमणको केन्द्र बनाएपछि त्यहाँबाट मानिस अन्यत्र गएका राष्ट्र संघको दुई वटा संस्थाले गरेको अध्ययनले देखाएकोे छ ।

हमासले खान युनिसमा आफ्नो सेनालाई पुनः संगठित गर्ने प्रयास गरिरहेकोले त्यहाँ निरन्तर आक्रमण गरिरहेको इजरायलले जनाएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले सोमवार खान युनिसको पूर्वी क्षेत्र खाली गर्न आदेश दिएको थियो ।

Advertisement

इजरायलले त्यहाँ आक्रमण गर्न थालेदेखि ८० जना प्यालेस्टाइनी मारिएको हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top