×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

रोबोट मानव बनाउँदै टेस्ला

९ श्रावण २०८१

९ साउन, एजेन्सी ।
विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कको कम्पनी टेस्लाले अर्को वर्षदेखि रोबोट मानवको उत्पादन र प्रयोग शुरु गर्ने भएको छ । मस्कले सामाजिक सञ्जाल ’एक्स’ बाट अर्को वर्षदेखि रोबोट मानवको उत्पादन र प्रयोग गर्ने जानकारी दिएका हुन् ।

यस्ता रोबोटहरू पहिला टेस्लाले प्रयोग गर्ने, दुई वर्षपछि अर्थात् सन् २०२६ मा मात्रै अरू कम्पनीलाई बेच्न शुरु गरिने मस्कले बताए । यो वर्षदेखि टेस्लाको कारखानामा यस्ता रोबोटको प्रयोग गर्ने योजना भए पनि ढिलाइ भएको खबरमा उल्लेख छ ।

Advertisement
Advertisement

मस्कले यसअघि यस्ता रोबोटहरू २० हजार डलरमा बेच्ने घोषणा गरे पनि अहिले भने मूल्य सार्वजनिक भइसकेको छैन । यी रोबोटले मानिसले जस्तै काम गर्न सक्नेछन् ।

Advertisement
Advertisement

’होन्डा’ र ’बोस्टन डाइनामिक्स’ लगायतका अन्य कम्पनीहरूले पनि आफ्नै रोबोट मानव विकास गरिरहेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top