×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

थापाखोलाको उत्पादन बन्द हुँदा १ महिनामा साढे ३ करोड बराबरको क्षति

२ आश्विन २०७५

काठमाडौं,असोज २
मुस्ताङस्थित १३.६ मेगावाटको थापाखोला जलविद्युत केन्द्रको विद्युत उत्पादन बन्द हुँदा १ महिनामा साढे ३ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

गत साउन २६ गते आएको बाढीले जलविद्युत केन्द्रको बाँध क्षेत्रमा क्षति पुर्याउँदा उत्पादन बन्द भएपछि प्रवद्र्धक माउन्ट कैलाश इनर्जी कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी गुमेको हो ।

Advertisement
Advertisement

बाढीले पुरेका तथा भत्काएका संरचनामा सरसफाईको काम सुरु गरिएको कम्पनीका अध्यक्ष भरत खड्काले बताए । संरचनाको सरसफाईपछि मात्रै बाढीले पुर्याएको क्षतिको पूर्ण विवरण आउने उनले बताए । बाढीले क्षतिग्रस्त संरचनाको पुुनर्निर्माण गरेर विद्युतगृह सञ्चालन गर्न ३ महिना लाग्ने भएको छ ।

जलविद्युत केन्द्रको बीमा गरिएकाले बीमा दाबी रकमले संरचनाको पुनर्निर्माणमा सहयोग हुने कम्पनीले जनाएको छ । यो वर्ष मुस्ताङमा धेरै वर्षा भएकाले हिलाम्य सडकका कारण समयमा काम सुरु गर्न नपाएको खड्काले बताए । इन्धन अभावले ठूला मेसिन सञ्चालन गर्न नपाउँदा बाँध क्षेत्रको पुनर्निर्माण सुरु गर्न ढिलाई भएको उनको भनाई छ ।

गत साउन अन्तिम साता आएको बाढीले बाँध क्षेत्रको इन्टेक गेट, डिसेन्डर,अन्डर स्युइसलगायत संरचनामा क्षति पुर्याएको थियो । जलविद्युतगृहबाट उत्पादन बन्द भएकोबारे ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय, नेपाल विद्युत प्राधिकरण र विद्युत विकास विभागलाई जानकारी गराएको कम्पनीले जनाएको छ ।

Advertisement

बाँध क्षेत्रमा बाढी पस्नुुअघि जलविद्युत केन्द्रले पूर्ण क्षमतामा विद्युत उत्पादन गर्दै आएको थियो । २ अर्ब ६० करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको जलविद्युत केन्द्रले वार्षिक ६९.३३ गिगावाट घन्टा विद्युत उत्पादन गर्दछ । (उर्जा खबरबाट)

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top