नाइजेरियामा बैंकब्याज २६ प्रतिशत,

१० साउन ८१, शुक्रबार

११ साउन , एजेन्सी ।

नाइजेरियाको केन्द्रिय बैंकले मंगलवार सबैभन्दा बढी जनसंख्या भएको अफ्रिकी देशमा मौद्रिक नीति दरलाई ५० आधार बिन्दुले बढाएर २६.७५ प्रतिशत पु¥याएको छ ।

ब्याजदर २६.२५ प्रतिशतमा पु¥याएको दुई महिनापछि आएको यो कदम घरपरिवार र स्थानीय व्यवसायमा बढ्दो मूल्यको प्रभावलाई ध्यानमा राखेर गरिएको र मुद्रास्फीतिलाई नियन्त्रणमा ल्याउनका लागि आवश्यक उपायहरू मध्ये एक रहेको बताइएको छ ।

Advertisement

वर्षको सुरुवातदेखि, नाइजेरियाको शीर्ष बैंकले लगातार ब्याजदर बढाएको छ । जुन देशको निरन्तर मुद्रास्फीति दरलाई नियन्त्रण गर्ने उपायहरू मध्ये एक रहेको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

सम्बन्धित समाचार

Scroll to Top