म्यानमारको ११ लाख टन केरा चीनमा

११ साउन ,एजेन्सी ।

म्यानमारले चालु आर्थिक वर्ष २०२४–२५ को पहिलो त्रैमासिकमा उत्तरी म्यानमारको काचिन राज्यको सीमा नाका हुँदै चीनलाई ११ लाख टनभन्दा बढी टिस्यु–कल्चर केरा निर्यात गरेको छ ।

देशले अप्रिलमा ७७ हजार टन टिस्यु–कल्चर्ड केरा चीनमा ढुवानी गरेको छ । मेमा ३१ हजार टनभन्दा बढी र जुनमा ४ हजार टनभन्दा बढी केरा निर्यात गरेको काचिन राज्यको कृषि विभागका उपप्रमुख उ आङ लुइन ओले बताए ।

देशले काचिन राज्यको मित्किना, वाइङ्माव र भामो टाउनशिप र काचिन राज्यको सीमावर्ती क्षेत्र र सागिङ क्षेत्रमा टिस्यु कल्चर केरा खेती गर्ने गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा म्यानमारले चीनमा ४९ लाख टन टिस्यु कल्चर्ड केरा निर्यात गरेको प्रतिवेदनले जनाएको छ ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top