इराकमा इराकी अर्धसैनिक हस्द शाबी फोर्सको सैन्य आधारमा आक्रमण

१८ साउन, एजेन्सी ।

इराकको बाबिल प्रान्तमा इराकी अर्धसैनिक हस्द शाबी फोर्सको सैन्य आधारमा आक्रमण हुँदा ४ जनाको मृत्यु भएको छ ।

जसमा अहमद नजम अब्दुल–जाहरा नामक कमाण्डरसहित चार लडाकुको मृत्यु भएको हो ।

इराकले अमेरिकी नेतृत्वको गठबन्धन सेनालाई आक्रमणको नतिजाको लागि जिम्मेवार ठहराएको इराकी सेनाका प्रवक्ता याह्या रसूलले बताएका छन् ।

हशद शाबी सेनाको अल–जजिरा अपरेशन कमाण्डले जारी गरेको विज्ञप्तिमा संयुक्त राज्यले जुर्फ अल–नासर क्षेत्रमा अर्धसैनिक ४७ औं ब्रिगेडमा तीनवटा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ ।

त्यस्ता आक्रमणहरूले इराक र सिरियामा इस्लामिक स्टेट (आईएस) समूहसँग लड्नका लागि संयुक्त सुरक्षा कार्यको सबै प्रयास, संयन्त्र र ढाँचालाई महत्त्वपूर्ण रूपमा कमजोर पार्नसक्ने बताइएको छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top