×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रदेश प्रमुखले आयोजना गरे चियापान समारोह (फोटो फिचरसहित)

३ आश्विन २०७५

विराटनगर,असाज ३
प्रदेश नम्बर १ का प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले संविधान दिवसका अवसरमा चियापान समारोहको आयोजना गरेका छन । प्रदेश नम्बर १ को प्रदेश प्रमुखको कार्यालयमा मंगलबार आयोजित समारोहमा प्रदेश प्रमुख तुम्बाहाङले शुभकामनासमेत दिए ।

Advertisement
Advertisement

लामो राजनीतिक अस्थिरतापछि जारी भएको संविधान कार्यान्वयनको चरणमा रहेकाले सबैले जिम्मेवार भएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । उनले संविधान कार्यान्वयनसँगै देशमा शान्ति, समृद्धि र विकासका योजनाहरु अगाडि बढ्ने बताए ।

तुम्वाहाङले संविधान दिवसले नेपालीलाई संविधानप्रति प्रतिबद्ध बन्ने प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरे । उनले सरकार, राजनीतिक दल र प्रदेशवासीलाई एकताबद्ध भएर मुलुकको समृद्धिमा लाग्न आग्रहसमेत गरे ।

कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा गृहमन्त्री हिक्मत कार्की, पर्यटनमन्त्री जयदिश कुसियत, प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला, विभिन्न राजनीतिक दलका नेता, प्रदेश सांसद, सुरक्षा निकायका प्रमुखलगायतका विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top