×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

स्पेनले जित्यो फुटबलको स्वर्ण

२६ श्रावण २०८१

२६ साउन, एजेन्सी ।

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा स्पेनले स्वर्णपदक हासिल गरेको छ । गएराति भएको फाइनलमा ओलम्पिक आयोजकसमेत रहेको फ्रान्सलाई ५–३ गोलअन्तरले पराजित गर्दै स्पेनले स्वर्ण आफ्नो बनाएको हो । १९९२ पछि स्वर्ण जित्ने क्रममा स्पेनले अतिरिक्त समय कुर्नु परेको थियो ।

Advertisement
Advertisement

खेलको निर्धारित समयमा बराबरी भएपछि अतिरिक्त समयमा स्पेनका लागि सर्जियो कमेलोले दुई गोल गरे र यो नै निर्णायक सावित भयो । खेलमा अग्रता भने फ्रान्सले लिएको थियो । उसका एन्जो मिलोटले ११ औँ मिनेटमा गोल गरे । त्यसको ७ मिनेटपछि लोपेजको गोलमा स्पेनले बराबरी ग¥यो ।

२५ औँ मिनेटमा लोपेजको गोलमा नै स्पेनले अग्रता बनायो । लगत्तै अलेहान्द्रो माइनाले गोल गरेपछि दुई गोलको अग्रता हुँदा ७९ औँ मिनेटमा फ्रान्सका अक्लिओचेले गोल गरे । इन्जुरी समयमा पेनाल्टीमा घरेलु टोलीका लागि माटेटाले गोल गरेपछि खेल बराबरी भएको थियो ।निर्धारित समय तीन÷तीन गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयमा दुई गोल गरेको स्पेनले स्वर्ण जित्यो । यसअघि स्पेनले इंग्ल्यान्डलाई हराएर युरो–२०२४ को उपाधि पनि जितेको थियो । पछिल्लो समय स्पेनले फुटबलमा आफूलाई विश्वकै उत्कृष्ट टिम भएको नतिजाद्वारा सन्देश दिइरहेको छ । पछिल्लो समय इंग्ल्यान्डलाई हराएर स्पेनले युरो २०२४ पनि जितेको थियो ।

Advertisement

यस्तै मेन्स यू–१९ को उपाधि विजेता स्पेन वुमेन्स विश्वकपको पनि च्याम्पियन हो । महिला बक्सिङमा भने विवादबाट घेरिएकी इमाने खलिफले स्वर्ण जितेकी छिन् । अल्जेरियाकी खलिफले वेल्टरवेट समूहमा चीनकी याङ लिउलाई सजिलै हराइन् । लैंगिक योग्यताका लागि उनी विवादमा परेकी थिइन् । प्रतियोगिताको १३ औं दिनको समाप्तिमा अमेरिका र चीनको समान ३३ स्वर्ण रहेको छ । अमेरिका ३९ रजत र ३९ नै कांस्य सहित शीर्ष स्थानमा छ । चीनको २७ रजत र २३ कांस्य रहेको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top