×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026
Playing
Iran-US यु*द्धका कारण चीनदेखि जापानसम्म हा*हा*कार || Nepal Times
Mar 05, 2026
Playing
इ रानले अ जरबैजानमा हान्यो ड्रो न, प्रतिकार गर्ने चे तावनी|| Nepal Times
Mar 05, 2026
Playing
अमेरिकामा पर माणु मिसाइल टेस्ट, यु द्धकै बीच लन्च भयो मिनेटम्यान–३ मिसाइल|| Nepal Times
Mar 05, 2026
Playing
के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आ रोप|| Nepal Times
Mar 05, 2026
Playing
फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै || Nepal Times
Mar 05, 2026
Playing
Iranमा हम ला गरेर फसे America–Israel, हरेक दिन १ अर्ब डलर स्‍वाहा || Nepal Times
Mar 05, 2026
Playing
अहिलेसम्म कति मत खस्यो ? || Nepal Times
Mar 05, 2026
Playing
कतारको सबैभन्दा ठूलो अमेरिकी राडार ध्वस्त,मिसाइल ट्रयाकिङ बन्द|| Nepal Times
Mar 05, 2026
Playing
World News: Trumpको ह*त्या गर्ने इरानी प्रयास! अमेरिकी संसदमा यु*द्ध रोक्ने प्रस्ताव फेल
Mar 05, 2026
Playing
अर्कैको नाममा भोट हाल्न जाने प क्रा उ, धनुषामा सेनाले जफत गर्यो पर्चा || Nepal Times
Mar 05, 2026
Playing
प्रचण्ड, गगन हेलिबाट निर्वाचन क्षेत्र पुग्दा रवि गाडीबाटै, बालेन र ओली रोकिए|| Nepal Times
Mar 05, 2026
Playing
Top 15 Afternoon News || Mar-05-2026 || Nepal Times
Mar 05, 2026

पाकिस्तानका एकमात्र स्वर्ण पदक विजेतालाई पञ्जाबकी मुख्यमन्त्रीद्वारा १० करोड पुरस्कार

२९ श्रावण २०८१

२९ साउन, विराटनगर । युरोपियन मुलुक फ्रान्सको राजधानी पेरिसमा हालै सम्पन्न ३३औँ गृष्मकालीन ओलम्पिकमा स्वर्ण पदक जितेका पाकिस्तानी खेलाडी अरशद नदिमले १० करोड रुपैयाँ पाएका छन् ।

पेरिस ओलम्पिकमा पाकिस्तानको तर्फबाट एक मात्र पदक जित्ने खेलाडी बनेका २७ वर्षीय नदिमलाई पाकिस्तानको पञ्जाब प्रान्तकी मुख्यमन्त्री मरियम नवाज सरिफले १० करोड रुपैयाँ पुरस्कार दिएकी हुन् ।

मरियमले नदीमलाई होन्डा सिभिक कार पनि दिएकी छन् । अझ रमाइलो कुरा त के छ भने कारको नम्बर पनि ९२.९७ रहेको छ ।

अरशदले ओलम्पिकमा एथलेटिक्सको पुरुष ज्याभलिन थ्रो स्पर्धामा ९२.९७ मिटर टाढा भाला फालेका थिए ।

नदिमले भारतीय खेलाडी निरज चोपडालाई पछि पार्दै स्वर्ण जितेका थिए । पेरिस ओलम्पिकमा पाकिस्तानले जितेको यो एकमात्र पदक हो ।

त्यसबाहेक नदिम ओलम्पिकमा पाकिस्तानका लागि व्यक्तिगत रूपमा स्वर्ण पदक जित्ने पहिलो खेलाडी पनि बनेका थिए ।

पछिल्लो ३२ वर्षपछि पाकिस्तानले पदक जितेको हो । यसअघि सन् १९९२ मा स्पेनको बार्सिलोनामा भएको ओलम्पिकमा पाकिस्तानले मेडल जितेको थियो ।

अरशदले गोल्ड जितेसँगै पाकिस्तानले ओलम्पिक पदकको संख्या चार पुर्‍याएको छ । उनले जितेको स्वर्ण पदककै कारण पनि पदक तालिकामा पाकिस्तानलाई भारतभन्दा पनि माथि उभ्याउन मद्दत पुर्‍यायो । भारतले पेरिस ओलम्पिकमा एक रजत र पाँच कांस्य पदक जितेको छ ।

‘गोल्ड मेडल’ सँगै अरशदले ५० हजार डलर पुरस्कार पनि पाएका थिए । अझ नदिमले आफ्नो ससुरालीबाट पुरस्कारस्वरूप भैंसी पाउने खबर उनी अझ चर्चामा आए ।

अरशदका ससुरा मुहम्मद नवाजले सञ्चारमाध्यममार्फत् भैंसी पुरस्कार दिने घोषणा गरेका थिए । खासमा अरशद नदिमको गाउँमा भैंसी पुरस्कार दिइनुलाई निकै सम्मानित रूपमा हेरिन्छ ।

अरशद नदिमको ससुराका चार छोरा र तीन छोरी छन् । त्यसमध्ये सबैभन्दा कान्छी छोरी आयशासँग अरशद नदिमले विवाह गरेका हुन् ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top