यस्तो छ आजको सुनचाँदीको दरभाउ

३० साउन ८१, बिहीबार

३१ साउन, विराटनगर ।

Advertisement

नेपाली बजारमा बिहीबार (आज) सुनचाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार एक लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

Advertisement

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । बुधबार तोलामा एक हजार सात सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top