सुनको भाउ घट्यो, चाँदीको बढ्यो

३१ साउन ८१, शुक्रबार

३२ साउन, विराटनगर । 

नेपाली बजारमा सुनको मूल्य शुक्रबार तोलामा नौ सय रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला एक लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज लागि एक लाख ४९ हजार छ सय रुपैयाँ निर्धारण भएको हो ।

त्यसअघि गत मंगलबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको थियो । उक्त दिन सुन एक लाख ५० हजार आठ सय रुपैयाँ कायम भएको थियो । बुधबार एक लाख ५० हजार ५०० रुपैयाँ कायम भएको थिइ भने बिहीबार यथावत मूल्यमा कारोबार भएको थियो ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्यमा भने प्रतितोला २० रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार सात सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार सात सय ६० रुपैयाँ निर्धारण भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top