संस्कृति मन्त्री पाण्डे पनि भारत भ्रमणमा जाँदै

३१ साउन ८१, शुक्रबार

३२ साउन, विराटनगर ।

नेपाल सरकारका संस्कृति, पर्यटन तथा उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे पनि भारत भ्रमणमा जाने भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री पाण्डेको भारत भ्रमण स्वीकृत प्रदान गर्ने निर्णय गरेको शुक्रबार बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

Advertisement

उनका अनुसार मन्त्री पाण्डे भारतमा भदौ ७ गतेदेखि ९ गतेसम्म आयोजना हुन लागेको आठौं अन्तर्राष्ट्रिय धर्म-धाम कन्फेरेन्समा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।

बिहीबारकै मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको नेतृत्वमा रहने प्रतिनिधिमण्डललाई आगामी भदौ २ देखि ६ गतेसम्म भारत भ्रमणका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।

नियमित स्वास्थ्य परीक्षणका लागि भारत जाने तयारीमा रहेकी राणाको यो भ्रमणलाई भारत सरकारले ‘औपचारिक’ बनाउने तयारी गरेको छ ।

राणालाई यही साता नेपाल भ्रमण गरेका भारतीय विदेशसचिव विक्रम मिस्रीले भारत भ्रमणको लागि औपचारिक निमन्त्रणा दिएका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top