×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

निर्मला पन्तको हत्याको विरोधमा दुहवीमा र्‍याली

३ आश्विन २०७५

दुहवी,असोज ३
कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याको विरोधमा बुधवार सुनसरीको दुहवीमा र्‍याली निकालिएको छ ।सरकारको फितलो अनुसन्धानले निर्मलाको हत्यारा अझै यकिन हुन नसकेको भन्दै दोषीलाई पत्ता लगाउन दबाब स्वरुप र्‍याली निकालिएको हो ।

हत्यारा पत्ता लगाउन सरकारलाई दबाब दिने उद्देश्य अनुरूप विरोध गरिएको र्‍यालीमा सहभागी एलिना ढकालले बताईन् । दुहवीको स्थानिय पेट्रोल पम्पबाट सुरु भएको र्‍याली बजारको बिभिन्न भाग परिक्रमा गरेको थियो ।

Advertisement
Advertisement

र्‍यालीमा सहभागी युवाहरुले निर्मलाको हत्यारालाई अविलम्व पक्राउ गर, महिला हिंसा बन्द गर , दोषीलाई दण्ड देउ, महिला सुरक्षा कायम गर लगायत लेखिएका पर्चा बोकेर विरोध जनाएका थिए ।

कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको लामो समय बित्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै विभिन्न ठाउँमा प्रदर्शन हुँदै आएको छ ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top