कक्षा १२ को नतिजामा बुझेन परीक्षार्थीको चित्त, पुनर्योगका लागि करिब ४० हजार जनाको आवेदन

३ भदौ ८१, मंगलबार

४ भदौ, काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयलाई कक्षा १२ को नतिजामा चित्त नबुझेहरूको पुनर्योग गरिसक्न हम्मे-हम्मे परेको छ ।

कक्षा १२ को गत साउन १८ गते प्रकाशित नतिजामा चित्त नबुझाएका करिब ४० हजार जनाले पुनर्योग माग गर्दै आवेदन दिएपछि पुनर्योगमा हम्मेहम्मे भएको हो ।

पुनर्योगका लागि आवेदन दिने विद्यार्थी संख्या अहिलेसम्मकै धेरै रहेको परीक्षा नियन्त्रक (कक्षा १२) कृष्णप्रसाद शर्माले बताए ।

अनलाइनमा आवेदन दिन पाउने सुविधाका कारण धेरै भएको उनको ठहर छ ।

कार्यालयले २२ साउनसम्म आवेदन दिएका ७ हजार विद्यार्थीको पुनर्योगको नतिजा सार्वजनिक गरिसकेको छ ।

नतिजाअनुसार अहिलेसम्म ५५ जनाको नतिजा परिवर्तन भएको छ । अहिलेसम्म शिक्षकहरूले उत्तरपुस्तिकाबाट पोस्टिङ गर्दा गल्ती भएको देखिएको राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top