रोनाल्डोको ६१औं गोल,तर जित्न सकेन नासरले

६ भदौ ८१, शुक्रबार

७ भदौ, विराटनगर ।

नयाँ सिजनको साउदी प्रो–लिगमा पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो आबद्ध क्लब अल नासरले निराशाजनक सुरुआत गरेको छ ।

साविक उपविजेतासमेत रहेकाे अल नासरले बिहीबार राति भएको खेलमा अल रेदसँग १-१ गोलको बराबरी खेलेको हो ।

Advertisement

अल– अवल पार्कमा अल नासरका रोनाल्डोले दिलाएको सुरुआती अग्रता जोगाउन नसक्दा अल नासर अंक बाड्न बाध्य भएको हो ।

३४औं मिनेटमा साडियो मानेको पासमा रोनाल्डोले नासरलाई सुरुआती अग्रता दिलाएका थिए ।

Advertisement

पहिलो हाफ सुरु भएको चौथो मिनेटमै मोहम्मद फौजेरले गोल गर्दै रेदलाई बराबरीमा फर्काए । यससँगै पहिलो खेलमा अल नासरले रेदसँग १-१ अंक बाँडेको हो ।

खेलको इन्ज्युरी समयमा अल नासरले पेनाल्टीको मौका पाएको थियो । तर, भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) ले उक्त निर्णय उल्ट्याएपछि नासरले पेनाल्टी हान्न पाएन ।

सन् २०२२ मा साउदी आएका रोनाल्डोको अल नासरका लागि ६१औं गोल हो ।

रियल मड्रिड, म्यानचेस्टर युनाइटेड, युभेन्टस लगायत टोलीबाट व्यावसायिक फुटबल खेलेका उनले क्लबबाट एक हजार १६ गोल गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top