NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

स्वतन्त्र उम्मेदवारको समर्थनले हौसिए ट्रम्प पनि

शनिबार भदौ ८ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
स्वतन्त्र उम्मेदवारको समर्थनले हौसिए ट्रम्प पनि
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

८ भदौ, विराटनगर ।
दास्रोपटक संयुक्त राष्ट्र अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पुनः एकपटक ‘प्रेसिडेन्ट’ बन्न तम्सिएका छन् । ट्रम्पले यसअघि सन् २०१७ देखि २०२१ सम्म अमेरिकी राष्ट्रपतिको भूमिका निर्वाह गरिसकेका छन् ।

२०२१ मा राष्ट्रपतिको उम्मेदवार बनेर डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनसँग पराजित बनेका ट्रम्प पुनः उम्मेदवार बनेका हुन् । सन् २०१६ मा भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका ट्रम्पले डेमोक्रेटिक पार्टीकै हिलारी क्लिन्टनमाथि जित हाँसिल गरेका थिए ।

अब, आगामी नोभेम्बरमा हुने चुनावमा पनि महिला उम्मेदवारलाई हराएर दोस्रो राष्ट्रपतिमा दोस्रो कार्यकाल बिताउने योजनामा छन्, ट्रम्प । उमेरले ७८ वर्ष पुगेका ट्रम्पले आफूभन्दा १९ वर्ष कान्छी कमला ह्यारिसलाई प्रतिद्वन्द्वीका रूपमा पाएका छन् ।

LS Auto

राष्ट्रपति जो बाइडेन पछाडि हटेपछि वर्तमान उपराष्ट्रपतिसमेत रहेकी ह्यारिस ट्रम्पसँग चुनावी मैदानमा होमिन आँटेकी हुन् । डेमोक्रेटिक पार्टीकी उम्मेदवार ह्यारिस पूर्वराष्ट्रपतिद्वय बाइडेन र बाराक ओबामाको साथ र समर्थनले हौसिएकी छन् ।

ट्रम्पले पनि अमेरिकाको राष्ट्रपतिका लागि स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जुनियरको साथ पाउने भएका छन् । उनी अमेरिकी सिनेटर रोबर्ट एफ केनेडीका छोरा र पूर्वराष्ट्रपति जोन एफ केनेडीका भतिजा हुन् । शुक्रबार अमेरिकाको एरिजोनामा आयोजित चुनावी ¥यालीमा एउटै मञ्च साझा गर्दै केनेडीले ट्रम्पलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरे ।

यसअघि ह्यारिसले केनेडीको समर्थकबाट पनि भोट प्राउन प्रयास गर्ने बताएकी थिइन् । शुक्रबार नै सिकागोमा भएको चुनावी सम्बोधनमा ह्यारिसले राष्ट्रपतिको उम्मेदवारी स्वीकार गर्दै ट्रम्पलाई मतदान नगर्न अपील गरेकी थिइन् । तर, केनेडीले ट्रम्पलाई समर्थन गर्न आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।

केनेडीको समर्थनले ट्रम्पमा केही आशा थपिएको छ । तथापि, अमेरिकी राष्ट्रपतिमा लगातार दुईपटक बाजी मारेका ओबामा र वर्तमान राष्ट्रपति बाइडेन ह्यारिसलाई जिताउन खटिइरहँदा यसपटक अमेरिकाले महिला राष्ट्रपति पाउला कि ! भन्ने अनुमान गर्न सकिन्छ ।

ह्यारिसले विजयको झण्डा फहराइन भने उनी अमेरिकी इतिहासमा पहिलो महिला राष्ट्रपति बन्ने छिन् । साथै विश्व शक्ति राष्ट्र अमेरिकाको नेतृत्व पहिलो पटक महिलाले गर्ने छिन् । तथापि, ह्यारिस र डोनाल्ड ट्रम्पबीचको प्रतिस्पर्धा कठिन हुने अनुमान गरिँदैछ ।

अराजक स्वभाव भएको भन्ने आक्षेप लाग्नेगरेका ट्रम्पलाई कतिपय कुरामा आफ्नो बोली नै गलपासो लाग्ने गरेको छ । यसअघि क्लिन्टनसँग चुनावी प्रतिस्पर्धा गर्नुअगाडि ट्रम्पले पराजित भएमा चुनावको नतिजा स्वीकार नगर्ने बताएका थिए । त्यो बेला हिलारीले ट्रम्पको अभिव्यक्तिलाई अमेरिकन प्रजातन्त्रमाथिको आक्रमणका रूपमा व्याख्या गरेकी थिइन् ।

तर, बाइडेनसँगको पराजयपछि भने उनले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गरेनन् । उनले बाइडेनलाई राष्ट्रपतिका रुपमा स्वीकार्न समेत निक्कै समय लगाएका थिए । बरु, निर्वाचनको परिणामविरुद्ध भने लडाइँ लडिरहे । निर्वाचनमा धाँधली भएको भन्दै रुष्ट व्यवहार देखाएका ट्रम्पको व्यवहारलाई लिएर कतिपय अमेरिकी रिपब्लिकन पार्टीकै नेताहरू पनि खुशी थिएनन् ।

Tags: #डोनाल्ड ट्रम्प #राष्ट्रपति #निर्वाचन

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: इजरेली मुटुमा इरानी मिसाइल,खाना माग्नेलाई ब*म,संकटमा थाक्सिन || Nepal Times

World News: इजरेली मुटुमा इरानी मिसाइल,खाना माग्नेलाई ब*म,संकटमा थाक्सिन || Nepal Times

00:20:26

World News: ट्रम्पलाई पाकिस्तानको माया, अमेरिकामा विद्यार्थीलाई भिसा दिन फेरि सुरु || Nepal Times

00:13:09

World News: किमका हजारौं सेना कुस्र्क जाँदै, इरानी परमाणुमा ट्रम्पले सैन्य हस्तक्षेप गर्ने

00:11:46

World News: Israelमा Pakistanले परमाणु ह*म*ला नगर्ने ,खनिजमा Chinaको हात माथि || Nepal Times

00:11:46

World News: Trumpविरूद्ध निरन्तर ‘नो किंग्स’ आन्दोलन, इजरेलमा इरानको क्षेप्यास्त्र आ*क्र*मण

00:07:05

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सोमवार भदौ ११ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.