×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

सुनकाेसी नदीमा खसेको गाडी भेटियाे, तर भेटिएनन् बेपत्ता भएका तीन जना

९ भाद्र २०८१

९ भदौ, विराटनगर । 

सिन्धुलफको गोलन्जो गाउँपालिका-१ स्थित सुनकाेसी नदीमा शनिबार साँझ बेपत्ता भएको गाडी फेला परेकाे छ ।

Advertisement
Advertisement

खोटाङको हलेसी दर्शन गरेर भक्तपुर फर्कँदै गरेको प्रदेश ३-०१०२३ च ६३६६ नम्बरकाे हिजो साँझ गाडी गाेलन्जाेर-१ कुँडुले नजिकबाट सुनकोसी नदीमा खसेकाे थियाे ।

सो दुर्घटनामा गाडीमा सवार चार जनामध्ये तीन जना बेपत्ता भएका थिए भने एक जना गाडीबाट हामफालेर बाँच्न सफल भए । दुर्घटनामा सूर्यविनायक नगरपालिका भक्तपुर जगातीका २७ वर्षीय सुशान्त कक्षपति भने हामफालेर बाँच्न सफल भएका थिए ।

तथापि, उनी घाइते छन् । उनको सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ ।

नदिमा बेपत्ता गाडी गएराति २ बजेतिर निकालिए पनि बेपत्ता तीन जना भने अझै फेला परेका छैनन् ।

सिन्धुली प्रहरी प्रमुख गाेविन्दराज काफ्लेका अनुसार बेपत्ता हुनेहरूमा गाडीका चालक सूर्यविनायक नगरपालिका भक्तपुर जगातीका ३२ वर्षीय अविन बाँके, साेही ठाउँका ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा रहेका छन् ।

प्रहरी उपरीक्षक काफ्लेका अनुसार सशस्त्र प्रहरीकाे गाेताखाेर टाेलीले राति नै गाडी पत्ता लगाएर नदीबाट बाहिर निकालिएको थियो ।

Advertisement

बेपत्ताहरूकाे आइतबार पनि बिहानैदेखि खाेजी कार्य भइरहेकाे प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top