×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

टाइब्रेकरमा भुटानलाई हराउँदै नेपाल फाइनलमा

९ भाद्र २०८१

९ भदौ, विराटनगर ।

घरेलु टोली नेपाल आइतबारदेखि सुरु भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमिफाइनल खेलको टाइब्रेकरमा भुटानलाई ४-१ गोलले हराउँदै नेपाल उपाधिनजिक पुगेको हो ।

Advertisement

पहिलो सेमिफाइनलअन्तर्गत घरेलु टोली नेपाल र भुटानबीचको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको निर्धारित समय बराबरीमा सकिएको हो ।

यससँगै खेल टाइब्रेकरमा धकेलिएको थियो ।

त्यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५औं मिनेटमा भुटानले गोल गर्दै नेपालविरुद्ध अग्रता बनाएको थियो । तर, खेलको ७४औं मिनेटमा गोल फर्काउँदै नेपाल बराबरीमा फर्किएको थियो ।

समूह ‘ए’ को समूह विजेताका रूपमा नेपाल र उपविजेताका रूपमा बंगलादेश सेमिफाइनलमा पुगेका थिए । अब नेपालले उपाधिका लागि भारत र बंगलादेशको जिजेता टोलीसँग खेल्ने छ ।

समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनल पुगेको साविक विजेता भारतले सोमबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । अघिल्लो संस्करणमा बंगलादेशलाई पराजित गर्दै भारतले उपाधि जितेको थियो ।

समूह ‘बी’ को अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १-० ले पराजित गरेपछि नेपालले सेमिफाइनलमा भुटान प्रतिद्वन्द्वी पाएको थियो ।नेपालले श्रीलंकालाई १–० र बंगलादेशलाई २–१ ले पराजित गर्दै ६ अंक जोडेको थियो ।

बंगलादेशले भने श्रीलंकालाई २–० ले हराउन सफल भयो । साबिक उपविजेता बंगलादेश समूह चरणमा तीन अंकमै खुम्चियो । अर्को टोली श्रीलंका भने अंकविहीन हुँदै घर फर्किसकेको छ ।

यद्यपि, समूह ‘बी’ मा भने भारत विजेता बन्यो । भारत ६ अंकसहित शीर्ष स्थानमा रह्यो । भुटान तीन अंकसहित समूह उपविजेता बन्यो ।

Advertisement

माल्दिभ्सले भने अंकविहीन रह्यो । भारतलाई सेमिफाइनल पुग्न बराबरीको नतिजा नै पर्याप्त थियो । तर, माल्दिभ्सलाई भने गर या मरको स्थितिमा मैदान उत्रिएको थियो । उसलाई जितको विकल्प थिएन ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top