×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

श्रीलंका बन्यो भारत र चीनको रणमैदान

११ भाद्र २०८१

११ भदौ ,एजेन्सी ।
भारतीय नौसेना जहाज आईएनएस मुम्बई श्रीलंकाको तीन दिने भ्रमणमा सोमबार कोलम्बो बन्दरगाह पुग्यो। संयोगवश आज चिनियाँ नौसेनाका तीनवटा युद्धपोत पनि कोलम्बो बन्दरगाह पुगेका छन् ।

भारतीय नौसेना जहाज ’मुम्बई’ श्रीलंकाको तीन दिने भ्रमणमा रहेको श्रीलंका नौसेनाले एक प्रेस विज्ञप्तिमा जनाएको छ। भारतीय उच्चायोगले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै आईएनएस मुम्बई १६३ मिटर लामो विध्वंसक विमानमा ४१० सदस्य रहेको जनाएको थियो।

Advertisement
Advertisement

यो जहाज पहिलो पटक श्रीलंकाको कुनै पनि बन्दरगाहमा पुगेको उच्चायोगले जनाएको छ । यसैबीच, श्रीलंकाको नौसेनाले चिनियाँ जनमुक्ति सेनाको नौसेनाका तीन युद्धपोत हे फेई, वुझिशान र किलियनसान पनि औपचारिक भ्रमणका लागि सोमबार बिहान कोलम्बो बन्दरगाहमा आइपुगेको जनाएको छ।

हे फेईमा २६७ जना चालक दल छन्, जबकि वुझिशान ८ सय ७२ चालक दल सहित २१० मिटर लामो फ्रिगेट हो । यस्तै किलियनसान ३ सय ३४ चालक दल सहित २१० मिटर लामो फ्रिगेट हो।

श्रीलंकाली नौसेनाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ कि जहाजको आगमनमा यसका कमाण्डर क्याप्टेन सन्दीप कुमारले पश्चिमी नौसेना क्षेत्रका कमाण्डर रियर एडमिरल चिन्थाका कुमारसिंघेसँग पश्चिमी नौसेना कमाण्ड मुख्यालयमा भेट गरे। कोलम्बोमा जहाजको स्टपओभरको क्रममा, यसका चालक दलका सदस्यहरूले देशका केही पर्यटक केन्द्रहरूको भ्रमण गर्नेछन्, विज्ञप्तिमा भनिएको छ।

“जहाजको परिचालन कार्यहरू सम्बन्धी एक सत्र आईएनएस मुम्बईमा श्रीलंकाली नौसेनाका कर्मचारीहरूको लागि सञ्चालन गरिनेछ,“ । विज्ञप्ति अनुसार आईएनएस मुम्बईले श्रीलंकाली नौसेनासँग खेलकुद, योग र तटीय क्षेत्रको सरसफाई जस्ता संयुक्त गतिविधिहरूमा पनि भाग लिनेछ।

आईएनएस मुम्बईले २९ अगस्टमा कोलम्बोको तटमा श्रीलंकाको नौसेना जहाजसँग ’प्यासेज एक्सरसाइज’ मा पनि भाग लिनेछ। स्वदेशी रूपमा निर्मित आएएनएस मुम्बई जनवरी २२, २००१मा भारतीय नौसेनामा कमीशन गरिएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top