प्रचण्डले कांग्रेस-एमालेलाई भने : बीचैमा झगडा गरेर लौन प्रचण्डजी भन्दै फुर्क्याउन नआउनू

१० भदौ ८१, मंगलबार

११ भदौ, विराटनगर ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेलाई अब आफ्नो पार्टी सत्ताको खेलमा नभएको प्रष्ट पारेका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्नेक्रममा प्रचण्डले माओवादी सरकारको चलखेलको प्रतिरोधमा रहने पनि स्पष्ट पारेका छन् ।

उनले भने, ‘कांग्रेस–एमालेका साथीहरुलाई म यही रोस्टमबाट सम्बोधन गर्दछु, प्रचण्ड अब सत्ताको खेलमा लाग्नेछैन, तपाईहरुकहाँ सत्तामा हिस्सेदारी माग्न आउनेछैन । माओवादी पार्टी होइन, आन्दोलन हो । आन्दोलनको पुनर्गठनमा हामी जुटेका छौं । त्यही पुनर्गठनको बलमा भोलि माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने तहमा पार्टी बनाउँछौं । पहिला पनि बनाएका हौं । अब पनि बनाउँछौं, त्यो बेलासम्म तपाईंहरू मिलिराख्नुहोला । फेरि बीचैमा झगडा गरेर लौन प्रचण्डजी फकाउन र फुर्क्याउन चाहिँ नआइदिनुहोला !’

अध्यक्ष प्रचण्डले आफूहरू जनताको ठूलो निगरानीमा रहेको पनि बताए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top